३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बैशाख ९ गतेदेखि एसईई परीक्षा हुने

माध्यमिक शिक्षा एसईई परीक्षा बैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन्।

परीक्षा बोर्डद्वारा एसईईको तयारी, भोलिसम्म परीक्षा तालिका प्रकाशित गरिने

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुल्दै छन्।

एसइईको जिम्मा प्रदेश सरकारलाई

कक्षा ८ को स्थानीय सरकारले, कक्षा १० को प्रदेश सरकारले र कक्षा १२ को अन्तिम परीक्षा बोर्डले सञ्चालन गर्नुपर्ने दस्तावेजमा उल्लेख छ। तर शिक्षा ऐनमा कक्षा १० को अन्तिम परीक्षा (एसइई) बोर्डले नै गर्ने व्यवस्था कायम भएकाले समस्या आएको बोर्डको भनाइ छ।

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ।

परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ।

कक्षा १२ को नतिजा सार्वजनिकः ‘ए’ प्लस ग्रेड ल्याउने ७,०६३ जना, ‘ई’ ल्याउनेको संख्या १०,०७३

सबैभन्दा बढी विद्यार्थी जिपिए २.४१ देखि २.८० अर्थात् ‘बी’ ग्रेडमा छन्। यो समूहमा९९ हजार ५ सय ३७ विद्यार्थी छन्। ‘ए’ ग्रेड अर्थात् जिपिए २.२१ देखि ३.६० ल्याउने विद्यार्थी ४८ हजार २ सय ३९ जना छन्। जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थी ७० हजार १ जना छन्।

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित गरिएकाे हाे।

परीक्षा बोर्ड नेतृत्व छनोटको गृहकार्यः दलसम्बद्ध व्यक्ति अध्यक्ष बन्न नपाउने मापदण्ड

बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिद्वारा जारी दरखास्त आह्वानसम्बन्धी सूचनामा योग्य उम्मेदवारले आवेदन दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेकडा मापदण्ड तय गरिएको हो।

१२ को परीक्षा भदौ ३० देखि

सबै परीक्षार्थी, शिक्षक, केन्द्राध्यक्ष र परीक्षामा सहभागिता जनाउने सबै सहभागीहरूलाई कोरोनाविरुद्धको खोप सरकारले उपलब्ध गराइसकेको हुनाले निर्धक भएर परीक्षा सञ्चालन गर्ने वातावरण बनेको परीक्षा नियन्त्रक कृष्ण शर्माको ठहर छ।

कक्षा १२ को परीक्षा ३० भदौदेखि (परीक्षा तालिकासहित)

बोर्डले कक्षा १२ को साधारण((संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधि विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गर्ने पनि सूचनामा उल्लेख गरेको छ।

कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गाराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।

विनाविकल्प कक्षा १२ को परीक्षा स्थगितले थप अन्योल

एउटा बेन्चमा एक जना मात्र परीक्षार्थीको व्यवस्था तथा हेल्थ डेस्कको व्यवस्था गरेर पूर्ण सुरक्षित तरिकाले परीक्षा सञ्चालन भौतिक उपस्थितिमै तय गरेको थियो। धेरै स्कुलहरूले कक्षा १२ को गत साताभित्र प्रिबोर्ड परीक्षा पनि भौतिक उपस्थितमै सम्पन्न गरिसकेका छन्।

एसइई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।

कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना परीक्षाको १५ दिन अगाडि प्रकाशित हुने

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार कोभिडको उच्च जोखिम बढ्दै गएकाले परीक्षा स्थगीत गर्नु परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्