coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा १२ को परीक्षा ३० भदौदेखि (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि गर्ने भएको छ। यसअघि स्थगन भएको परीक्षाको तालिका सार्वजनिक गर्दै ३० गतेबाट परीक्षा गर्ने जनाएको हो।

बोर्डले कक्षा १२ को साधारण((संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधि विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गर्ने पनि सूचनामा उल्लेख गरेको छ।  

बोर्डले प्रकाशित गरेको परीक्षा तालिका यस्तो छ

 

प्रकाशित: १६ भाद्र २०७८ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App