१७ असार २०८३ बुधबार
image/svg+xml

ट्राफिक जरिवानाबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

सरकारले ल्याउने भनेका ४५ विधेयक अझै भएनन् दर्ता

चालु आर्थिक वर्ष २०८२/८३ मा संघीय संसद्मा पेस गर्ने गरी सरकारले निर्णय गरेका ४५ वटा महत्त्वपूर्ण विधेयकहरू अझै पनि संसद् सचिवालयमा दर्ता हुन सकेका छैनन्।

अमेरिकामा जन्मिने बालबालिकाले जन्मसिद्ध नागरिकता पाउने, ट्रम्पको प्रतिबन्ध अस्वीकृत

अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ।

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ।

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

बुधबार तरकारी तथा फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

पहिलो हाफमा इक्वेडरविरुद्ध मेक्सिकोको अग्रता

मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो।

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ।

अमेरिकी दूतावासले प्रहरीलाई दियो ‘डिजिटल फरेन्सिक’ उपकरण

नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’लगायतका उपकरण हस्तान्तरण गरेको छ।

सिकाइस्तर कमजोर, श्रमबजारमा बिक्न मुस्किल

विद्यालय तहमा विद्यार्थी भर्ना दर, परीक्षामा सहभागिता र नतिजाको विषयमा प्रायः बहस भइरहन्छ तर विद्यार्थीले कक्षाकोठामा के र कति सिके भन्ने बहस अझै बृहत रूपमा हुन सकेको छैन।

जलमग्न बाँके, दर्जनौँ घर डुबानमा

गाउँभित्रको पानी मात्र होइन, वरपरका नाली र सडकको पानीसमेत यही क्षेत्रमा जम्मा हुने भएकाले सामान्य वर्षामै बस्ती डुबानमा पर्छ।

बजेटले प्रदेशमा किचलो

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला प्रदेश सरकारहरू भने बजेटका कारण आन्तरिक किचलोमा फसेका छन्।

परीक्षा सकिएको सात दिनमै रिजल्ट

बागमती विश्वविद्यालयले तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्