४ करोड मतपत्र छाप्ने तयारी, जनक शिक्षाका ४ मेसिन ‘स्ट्यान्डबाई’
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ।
वार्षिक सवा १५ खर्ब रुपैयाँ व्यापार घाटा रहेको नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ ।
त्रियुगा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘मेयर रनिङ शिल्ड’ यसवर्ष पनि साविककै विजेता त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटले सुरक्षित गरेको छ ।
नेपाल पुलिस स्कुल धरान रातो र सिद्धार्थ सेकेज्डरी स्कुल सुन्दरहरैँचा मोरङ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका नेता सन्तोष परियारले रास्वपा छोडेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन्।
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर'शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको छ।
काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको रवि लामिछाने र कुलमान घिसिङसँगको संयुक्त तस्बिरले इन्टरनेटमा तरंग ल्याएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उर्जामन्त्री कुलमान घिसिङसँगको संयुक्त तस्बिर सार्वजनिक गरेका छन्।
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै धरान उपमहानगरका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरी प्रतिक्रिया जनाएका छन्।
‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएका छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन्।
हामी नेपालका संयोजक एवं जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने र कुलमान घिसिङबिच चुनावी तालमेलको सहमति जुटेको दाबी गरेका छन्।