स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड विनियोजन
सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ।
सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।
मन्त्रालयले आइरन चक्की खरिद गर्दा बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी पर्ने भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो। ‘अख्तियारमा उजुरी परेको छ।
स्वास्थ्य मन्त्रालयले दुई/तीन वटा अैाषधि उत्पादन कम्पनीलाई मात्रै हुने मापदण्ड बनाएर आह्वान गरेको टेण्डरबाट ‘आइरन चक्की’ किन्न लागेकाे छ। यसबाट राज्यलाइ ११ कराेड करोडौँ रुपैयाँ घाटा हुने भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्रिय संक्रमित छन्। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढेको छ। बुधबार ६ हजार सात सय ६८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या चार करोड ३९ लाख छ हजार नौ सय ७२ पुगेको छ।
भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन्।
योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ। यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संघीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ संक्रमितको संख्या १७ हजार १३५ रहेको थियो। भारतमा दैनिक संक्रमितहरुको संख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ३६ हजार ४७८ रहेको छ।
तीन सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ५४ र ३ सय ४६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ। मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।
मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता संक्रमण थपिएको जनाएको छ। साथै सो संक्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एक जना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।
सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ।