बाढी प्रभावित क्षेत्रका किसान चैते धान रोप्न व्यस्त
जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्।
जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्।
खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन्।
लामो समयदेखि नोक्सान बेहोरिरहेका कुखुरापालक किसानले आफ्नो उत्पादनको लागत मूल्य पाउन थालेका छन्।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।
आकर्षक प्याकिङमा नक्कली मह देखिन थालेपछि किसानको शुद्ध महमा पनि शंका गर्न थालिएको छ।
दुग्ध व्यवसायीको हालको अवस्था अप्ठ्यारो अवस्थामा छ। लागत मूल्य बढेर गएको छ। पहिलाको जस्तो कच्चा पदार्थ सस्तोमा पाइँदैन।
भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।
डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन्। किवीबाट किसानले वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन्।
गत असोज महिनामा एक साता परेको अविरल वर्षासँगै आएको बाढीले कुलो बगाइदिएपछि जुम्ला चन्दननाथका किसानहरू अप्ठ्यारोमा परेका छन्।
जिल्लाका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र सिन्धुलीले जिल्लामा कृषि पेशामा आवद्ध रहेका तिन विधाका किसानलाई पुरस्कृत गरेको हो।
कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको संख्या घट्दै गएको छ।
सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्नेमा लाभका लागि प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्न पुग्नु दुर्भाग्यपूर्ण भएको उनले बताए।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भटराई छेपारोले भन्दा वढी रंग फेर्दै हिड्ने नेता भएको टिपणी गरेका छन्। त्यस्ता नेतालाई राष्टपति बनाएर देशको हित नहुने उनको भनाई थियो।
चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका छन्। भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै (आज) शुक्रबार नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन्।