आज नवरात्रिको नवौं दिन, महानवमी पर्व मनाइँदै
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।
हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो।
प्रदर्शनीमा कपिलवस्तु तिलौराकोटको उत्खननबाट प्राप्त आहात मुद्रा, कुषाणकालीन शासक तथा कनिष्कका मुद्राहरू साथै ईशाको पाँचौं शताब्दीदेखिका लिच्छविकालीन तामाका मुद्राहरू समेत राखिएको छ।
हिन्दुहरूका आराध्यदेव महावी र हनुमानको अत्यन्तै ठूलो महत्व रहेको छ। हनुमानलाई संकट मोचन, महावी र, बुद्धिमत्तापूर्ण कार्य गर्न सक्ने, बज रङ्गबली र भगवान् श्रीराम र सीताका अनन्य भक्तका रूपमा मानिन्छ।
सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्।
हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस वर्ष कोरोनाबाट बच्नका लागि साङ्केतिकरूपमा मात्र गरी विधि पूरा गर्न लागिएको छ। हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन्।
बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ।
सङ्ग्रहालय खुृलेको पहिलो महिना असोजमा चार हजार ३०० आन्तरिक पर्यटकले अवलोकन गरेका छन्। यो महिनामा सबै देशको बाह्य उडान नखुलेकाले ९० जनामात्र विदेशी पर्यटक आएका थिए।
लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्याएको छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।
यति बेला मुलुकमा हनुमानहरुको होइन ‘हनुमानजीहरु’ को खाँचो छ। जसले अक्सिजनको अभावमा छटपटाइरहेका जनतालाई संजीवनीरुपी अक्सिजनको पहाड लिएर आओस्। हनुमानहरुको काँध त नेतालाई बोक्दा–बोक्दै कमजोर बनिसकेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ।
नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । यसै अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ।
यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परा अनुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ। नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ।
विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा आज साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ।