१२ असार २०८१ बुधबार
image/svg+xml

राहदानी विभागले भोलि घोडे जात्राकाे पनि सेवा दिने

सोमबार एक विज्ञप्ति जारी गर्दै घोडे जात्राकाे अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएपनि सेवा दिने जानकारी दिएको हो।

रवि लामिछानेको राहदानी विवादः सर्वोच्चले भन्यो, ‘छानबिनमा रहेकाले थप उल्लेख गरिरहन परेन’

सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको मुद्दा फैसलाको पूर्ण पाठ म‌‍गलबार सार्वजनिक गर्दै उनको राहदानी छानबिनमा रहेकाले थप उल्लेख गरिरहन नपर्ने जनाएको छ।

राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी

६ महिनासम्म संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेक्दै लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्रीमा नियुक्तिको दौडधुपमा लागेका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने राहदानी विवाद नसल्टिएसम्म उनलाई सरकारमा ल्याउने पक्षमा छैनन्।

७३१ थान राहदानीसहित तीन पक्राउ

प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

आज राष्ट्रियसभा अन्तर्गतको ‘दिगो विकास तथा सुशासन समिति’को बैठकमा सांसद दाहालले राहदानी, राष्टिय परिचयपत्रलगायतका अत्यावश्यक सेवामा देखिएको नागरिकको अत्यास लाग्दो तस्बीर प्रस्तुत गरे।

राहदानी र परिचयपत्र: पहिचान कि कष्ट?

सर्भर बन्द छ अनिश्चित समयका लागि। यस्तो अवस्थामा नागरिकले तिरेको शुल्कमा हेरफेर हुन्छ?, फिर्ता पाउँछन्? अवश्य पाउँदैनन्।

राहदानी विभागले भन्यो: समस्या समाधान भयो,अब राहदानी लिन आउनू

राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले राहदानी वितरणको सेवा सुचारू भएको जनाएको छ।

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

केही दिन अघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछी राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

अर्को सूचना जारी नहुँदासम्मका लागी राहदानी वितरण अवरुद्ध

पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी विभागले राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुने जनाएको छ।

राहदानी विभागमा जाडो नभनि घण्टाै लाइनमा बस्दै सेवाग्राही (फोटोफिचर)

बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लाइनले यही कुरा पुष्टि गर्छ कि राहादानी लिन लाइनमा बस्नु पर्ने बाध्यता सधैँ यस्तै हो।

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

संग्रहालयमा ८८ वर्ष पुरानो राहदानी

राहदानी विभागमा रहेको ‘राहदानी संग्रहालय’ मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्