राहदानीबाट चार करोड ४२ लाख राजस्व संकलन
तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख राजस्व संकलन भएको छ।
तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख राजस्व संकलन भएको छ।
झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ।
आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार पाँच सय र आव २०७५/७६ मा तीन करोड ३८ लाख ८७ हजार पाँच सय राजस्व संकलन भएको हो।
काठमाडौँ महानगरपालिकाको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाए पछि विभागले एक सूचना जारी गर्दै बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग गर्ने बताएको छ।
ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगर टोलीले शुक्रबार राहदानी विभाग अनुगमनमा गरेको थियो।
चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगे।
राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।
आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ। आजदेखि पहिलो पटक सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेका थिए।
अब राहदानी विभागबाट जारी भएका राहदानीहरू ओसारपोसारको काम हुलाक कार्यालयहरूले गर्ने भएका छन्।
सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ। उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
एक साताअघि विभागमा राहदानी लिन पुगेका जापानका लागि नेपाली राजदूतका पतिमा कोरोना पुष्टि भएपछि विभागका ४० कर्मचारीको स्वाब संकलन भइरहेको हो ।
राज्य कोषमाथि अनावश्यक व्यभार थपिने भएकाले एबिस सिस्टम खरिद प्रक्रियालाई गम्भीरताका साथ लिएको अख्तियार स्रोतको भनाइ छ।
बेनी नगरपालिका–८ जलेश्वरका इन्द्रबहादुर बरुवालको मेसिन रिडेबल राहदानी फाराममा दुई पटकसम्म जिल्ला प्रशसन कार्यालयमा फर्कियो।
दसैं र तिहारबीच जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता र राहदानी लिनेको संख्या बढेको छ। दसैं र तिहार मनाउन घर आएको मौका पारेर सदरमुकाम दिक्तेल आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउनेको संख्या बढेको हो।