१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘राहदानी वितरण प्रक्रिया पुनः सुरु’

राहदानी विभागले राहदानी वितरण प्रक्रियामा देखिएको समस्या सामधान भएको दाबी गरेको छ। सर्भरमा समस्या आई यही पुस १७ गते देखि राहदानी वितरण प्रक्रियामा समस्या उत्पन्न भएको थियो।

राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटाले आइतबार सूचना जारी गर्दै राहदानी वितरणमा भएको समस्या सामधान भएको दाबी गरेकी छन्। 

प्रकाशित: २५ पुस २०७९ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App