२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निषेधाज्ञा उल्लंघन गर्ने पक्राउ, संक्रामक रोग ऐन २०२० विरुद्धको कसुर

प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै पाँच जनालाई पक्राउ गरेको प्रहरी कार्यालय पर्साले जनाएको छ।

फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।

रोल्पामा आइसोलेशन सेन्टर स्थापना

पछिल्लो समय जिल्लामाआइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार यहाँ नगर क्षेत्र भित्र बसोवास गर्नेहरुको उपचार गरिने छ।

अर्घाखाँचीमा ४३ जना कोरोना संक्रमित थपिए

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाका अनुसार गएको २४ घंटामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।

समुदायमै संक्रमण फैलिएपछि इनरुवाको महेन्द्र चोक सिल

जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरेको जनाएको छ।

झुक्याएर सवारी पास लिने बढेपछि भक्तपुरमा पास वितरण बन्द

अतिआवश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाउँदै अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन थालेपछि कडाई गर्नुपरेको स्पष्ट पारे।

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ। जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

सुनसरीमा भोलि मध्यरातीदेखि एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातीदेखि लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

घरभित्रै बसेर होली खेल्न प्रशासनको आग्रह

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ। यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन्। अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९ सय ७ जना पुगेको र १ सय १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रशासनको गेटमै रोकियो पालिका प्रमुखलाई

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन् । आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख स्वार गाँडीलाई गेटमै रोकेर विरोध गरेका हुन् ।

‘जहाँ नारीलाई देवीसरह पुजिन्छ त्यहीँ किन बढ्दैछ बलात्कार ?’

विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर जिज्ञासा राखे।

‘प्रहरीकै सेटिङ’मा अवैध क्रसर निर्वाध सञ्चालन

हाम्रो निर्माण सेवा, भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्