३ मंसिर २०८१ सोमबार
image/svg+xml

गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक

अहिले गाउँमै दैनिक उपभोग्य वस्तु लिएर मालबहाक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीय बताउँछन्। गाउँपालिका भित्रका २८ वटा गाउँमा दुई गाउँमा मात्र सडक पुग्न सकेको छैन। ती दुई गाउँमा सडक जोड्न यो वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

धरानको खसी बजारमा साढे ७ करोडको कारोबार

यहाँबाट प्रदेश १ र २ को मुख्य सहरहरुमा निर्यात हुने गर्छ भने काठमाडौँमा पनि निर्यात हुने गरेको व्यापारीहरु बताउँछन्।

मुस्ताङको स्याउ बजारमा

मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ।

दूधको मूल्य बढ्यो

दुग्ध व्यवसायीले अर्घाखाँचीमा दूधको मूल्य बढाएका छन्। दुग्ध व्यवसायीले बुधबारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रतिलिटर १० रूपैयाँका दरले वृद्धि गरेका छन्।

रुकुमपूर्वमा कृषि विकास बैंक

विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा उद्घाटन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्।

नेपालगञ्जको पिपरीमा कृषि विकास बैंक

कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा सञ्चालन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन्।

रासायनिक मललाई पाँच अर्ब अपुग

माग अनुसारबजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने भन्दै कृषि मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। सरकारले चालु आवमा करिब चारलाख मेट्रिक मल आयात गरेरबिक्री गर्ने योजना बनाएको थियो।

प्रत्येक पालिकामा पाँच सय बेरोजगारलाई सहुलियत कर्जा

स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ।

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने पाँचदिने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका गरी ८० स्टल छन्।

खुर्सानी खेतीतर्फ युवा आर्कषण, वार्षिक लाखौंको कमाइ

यस वर्ष अकबरे खुर्सानीका ११ हजार बोट रोपेका छन्। त्यस्तै सोही गाउँपालिकाको मछिन्द्र लिम्बु पनि मलेसियाबाट फर्केर ५ वर्षदेखि व्यवसायी अकबरे खुर्सानी खेती गर्दै आइरहेका छन्।

मन्त्रीमाथि बलात्कार आरोपः सरकार र सत्ता साझेदार दल मौन

बलात्कार घटनामा प्रदेश सरकारको धारणा माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सरकारका प्रवक्ता सीता नेपालीलाई पटक–पटक फोन तथा एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहँदैनन्। सत्ता साझेदार दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको धारणा पनि घटना सार्वजनिक भएको एक सातासम्म बाहिर आएको छैन।

कृषि व्यवसायका लागि सस्तो ब्याजमा कर्जा

यतिखेर अधिकांश वाणिज्य बैंकहरूको आधार दर चार–पाँच प्रतिशत छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले एक करोड रूपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय (आयात सम्बन्धीबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप ब्याज तोक्नु पर्ने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्