१९ वैशाख २०८१ बुधबार
image/svg+xml

३१२ बिगाहा जग्गा सर्दु जलाधार क्षेत्रको नाममा कायम

भूमाफियाको कब्जामा परेको धरान खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३ सय १२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरी जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ।

सर्दु जलाधार प्रकरणः भुमाफिया बिचौलिया, कर्मचारी र जनप्रतिनिधिलाई पनि अख्तियारले लियो व्यान

अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट उपसचिव लोकबहादुर राणाको नेतृत्वमा आएको टोलीले एक सातादेखि सर्दु जलाधार प्रकरणमा जोडिएका व्यक्तिहरूसँग व्यान लिएको हो।

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण: २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण भएको छ।

जलाधार क्षेत्रको लाभ सहर र गाउँ दुवैलाई

अध्ययनकर्ताका अनुसार फेवा र बेगनासको जलाधार क्षेत्रमा गाउँ र सहरको दुवैको निर्भरता एकअर्कासँग बढेको देखिएको छ। गाउँका बस्ती रित्तिदै गएपनि त्यहाँँका सिमित बासिन्दाको जलाधार क्षेत्रप्रति निर्भरता भने बढिरहेको अध्ययनकर्ताले बताए। जसोतसो गाउँमै अडिएका बासिन्दा कुनै न कुनै रुपमा अहिले जलाधार क्षेत्रबाट लाभ लिन सफल भएका छन्। पर्यटन र कृषिकर्मलाई जोडेर धेरैले जलाधार क्षेत्रबाट लाभ लिन सकेको उनीहरुले बताएका छन्।

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको संख्या ३०२ वटा छ।

मेयरले गरे सर्दु जलाधारको स्थलगत अवलोकन

सरकारले जलाधार क्षेत्र संरक्षण गर्न सट्टा भर्ना दिएर वस्ती स्थानान्तरण गरे पनि लगत कट्टा नगर्दा सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिकै नाममा छ र अतिक्रमण भएर किनबेच पनि भइसकेको छ।

दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना

खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्