सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेलीब्रिज जडान हुँदै
सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलीब्रिज (फलामे पुल) जडान सुरु भएको छ।
सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलीब्रिज (फलामे पुल) जडान सुरु भएको छ।
हालका महिनाहरूमा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही दूरीमा रहेको ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै छन्।
टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ।
उक्त शव आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएका छन्।
प्रतिष्ठानले लाखौँ नागरिकलाई मताधिकारबाट वञ्चित गर्नु नैतिक र कानुनी हिसाबले उचित नभएको बताएको छ।
भीम सार्की र बेन चार्ल्सवर्थको उत्कृष्ट ब्याटिङपछि बलरहरूले कसिलो प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्समाथि१३ रनको सानदार जित हात पारेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने दायित्व सरकारसँग रहेको बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारदेखि आगामी पुस ५ गतेसम्म क्लब च्याम्पियनसिप हुँदै छ। तर, छोटो समयको तयारीमा नै क्लबले उपाधि जित्ने लक्ष्य राखेको छ।
कुवेतमा नेपाली एजेन्टहरूले खोलेको कार्यालयबाट ती युवती एक घरको चार दिवारभित्र पुग्छिन् । त्यसपछि उनको हरेक दिन सधैँ अध्यारोले छाउँछ ।
काठमाडौं गोर्खाजले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स ब्याटिङमा धर्मराएको छ।