२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ओहो, अझै सास फेरिरहेकी छु खुशी लाग्छ!

ओहो! अझै सास फेरिरहेकी छु खुशी लाग्छ, गजबको यो दुनियाँ हेरिरहेकी छु खुशी लाग्छ। लगातार नियतिले पछारेको सम्झना छ मलाई,रमाई दुःखको नाना बेरिरहेकी छु खुशी लाग्छ।

यो गीत जिन्दगीको गाऊ तिमी बिहानै!

यौटा कथा सुनाई जाऊ तिमी बिहानै, यो गीत जिन्दगीको गाऊ तिमी बिहानै। हाँसोखुसी र माया भर्दै उषा किरणमा, बाँधेर बस्नलाई पाऊँ तिमी बिहानै।

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।

गायक सीमा पोख्रेलको ‘बादल बनी तिमी’ सार्वजनिक

गायक तथा संगीतकार सीमा पोख्रेलको स्वर र संगीत रहेको ‘बादल बनी तिमी’ बोलको गीत युट्यूब (सिमा पोख्रेल) च्यानलमार्फत सार्वजनिक गरिएको छ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट कवि वैद्य र गुरुङलाई सम्मान

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले इलामका कवि विमल वैद्यलाई योगेश्वर वाङमय पुरस्कार वर्ष २०८० र भरतकुमार गुरुङलाई ग्रेगरी कलासंस्कृति पुरस्कार २०८० सम्मान गर्ने भएकाे छ।

स्मृतिको डोबमा फुलचोकी यात्रा

कोभिडले विश्व आक्रान्त छ। नेपाल पनि यस महामारीबाट अछुतो थिएन। कार्यालयहरू प्रायः बन्द। लकडाउन गरिएको थियो देशैभर। गाउँमा हामी थुप्रिएको पनि धेरै भो।

भीमफेदीयाको सम्झना बिर्सना लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को संस्मरण, कथा/लघुकथाकृति ‘सम्झना बिर्सना’ को लोकार्पण गरेकाे छ।

डा.पुरण राईका पाँच विधाका पाँच कृति लोकार्पण

डा.पुरण राईका पाँच विधाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले डा। राईको कथासङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरेका हुन्।

बिलखबन्द विदेशका कथा

यतिबेला नेपालीहरू कथासंग्रह पढ्ने भन्दा पनि कथालाई नाटक बनाएर आफैं मञ्चन गर्ने धुनमा छन्। नेपाली साहित्यका धेरैजसो अध्यता कथाकार आत्मरतिमा रमाउन थालेका बताउँछन्।

कलामा ऐतिहासिक दस्तावेज

‘अहिले म ८६ वर्षको उमेरमा हिँड्दैछु। मलाई काम गर्न यो उमेरले पुग्दैन। मैले गर्नुपर्ने काम अझै थुप्रै छन्’ अग्रज कलाकार हरिप्रसाद शर्माको आवाज मेरो कानमा गुन्जिन्छ।

पात्र र प्रवृत्तिसँगै फेरिएका आफन्तका परिभाषा

अध्ययन गर्न अत्यन्तै कठिन, अत्यन्तै गम्भीर कृति मान्छे हो। त्यसैले साथी बनाउन हतारिनु हुँदैन। पार्टीमा लाग्नु र छाड्नु पनि त्यस्तै हो। झन् बनिसकेका साथीसँग त मित्रता तोड्न हतारिनै हुँदैन।

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।

भरत जंगमको ‘कालो सूर्य’ उपन्यास चित्रमा

विश्वका विभिन्न चौध भाषामा प्रकाशित वरिष्ठ साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास ‘कालो सूर्य’ को चित्रमा प्रदर्शनी शुभारम्भ भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्