१५ असार २०८१ शनिबार
image/svg+xml

उपत्यकामा हैजा संक्रमण हुनेको संख्या ६१ पुग्यो

अहिले नेपालमा चार हजार ६ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ।

काठमाडौँमा थप ६ बालबालिकामा हैजा संक्रमण

काठमाडौँ उपत्यकामा थप ६ जना बालबालिकामा हैजा संक्रमण देखिएको छ। यो संगै हैजा संक्रमितको संख्या संख्या २८ पुगेको छ।

काठमाडौँमा थप दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दासका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका १ जना र काठमाडौं महानगर १३ वडाको १ जना रहेका छन्।

हेटौँडा र चाँगुनारायणमा पनि देखियो हैजा संक्रमण

जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए।

उपत्यकामा १२ जनामा हैजा देखियो

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो।

काठमाडौंमा थप ७ जनामा हैजा संक्रमण

संक्रमण हुनेमा काठमाडौं महानगरका ४ जना,चन्द्रागिरी नगरपालिकाको १ जना र बुढानिलकण्ठ नगरपालिकाकको १ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्