सोमपाल तेस्रो पटक विश्वकप खेल्दै
यसअघि उनी इंल्यान्ड र इटालीसंगको खेलमा पहिलो रोजाइमा परेका थिएनन्।
यसअघि उनी इंल्यान्ड र इटालीसंगको खेलमा पहिलो रोजाइमा परेका थिएनन्।
सार्की २०७९ र २०७४ सालको दुवै स्थानीय तहको निर्वाचनमार्फत नेपाली कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७९ सालको निर्वाचनमा उनी निर्विरोध भएकी थिइन्।
आइतबार मुम्बईको वानखडे क्रिकेट रगंशालमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
ओलम्पिक आयोजकहरूलाई सुरुमा खेलाडीहरूलाई धेरै कम कन्डम वितरण गरेकोमा दोष दिइएको छ। सन् २०२४ को पेरिस ओलम्पिकसँग पनि अवस्थाको तुलना गरिएको छ। पेरिसमा खेलाडीहरूलाई तीन लाख कन्डम दिइएको थियो। यद्यपि, मिलानो–कोर्टिनामा सुरुमा करिब १० हजार कन्डम मात्र उपलब्ध गराइएको थियो।
नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका एकाउन्न संस्थाको साझा मञ्च ‘साहित्यिक संस्था समन्वय समिति’ ले ९१ वर्षीय वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई सामूहिक अभिनन्दन गरेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज तोलामा १५ रुपैयाँ घटेर चाँदी चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
ग्रिनविचले १०औँ अर्किड कप सेभेन ‘ए’ साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ।
जनआन्दोलनपछि भूमिगत नेताहरू सार्वजनिक हुन थाले। जेएनले सार्वजनिक भाषण गरिसकेपछि समाचार बनेको थियो -को हुन् जेएन?
स्वागतमा आएका जनतासँगसंक्षिप्त सम्बोधन गर्दै उनले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भइरहेको बताए। रुकुमबाट समाजवादी मोडेल सुरु गर्ने बताउँदै दाहालले रुकुम क्रान्तिको सुरुआत गर्ने र शान्ति यात्राको निर्णय स्थान भएको बताए।
'वर्तमान कविता समूह' ले प्रणय दिवस (भ्यालेन्टाइन डे) काे अवसरमा 'काव्यिक प्रणय-साँझ' मनाएकाे छ।
६० वर्षीय रहमान प्रभावशाली जिया परिवारबाट आएका हुन्, जसले दशकौंसम्म बंगलादेशी राजनीतिमा प्रभुत्व जमाएको थियो। उनका आमाबाबु दुवैले देशमा शीर्ष नेताको रूपमा सेवा गरेका थिए। यद्यपि, उनको राजनीतिक यात्रा सजिलो थिएन। उनले नातावाद र भ्रष्टाचारका आरोप खेप्नुपरेको थियो।
यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले नसर्ने रोगको पहिचानका लागि एकमहिने अभियानअन्तर्गत गाउँपालिकाले टोलटोलमै स्वास्थ्यकर्मी खटाएकोे जानकारी दिए।
अस्थिर छ समय, मान्छेहरू छेपारो जस्तै, रङ्ग परिवर्तन गर्छन् र फरक मौसम र फरक दृश्य प्रदर्शन गर्छन्।