१९ आश्विन २०८१ शनिबार
image/svg+xml

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध २ करोड २० लाखको भ्रष्टचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पन्ध्र हजारले बुझाएनन् सम्पत्ति विवरण

आव २०७६र७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७र७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन्।

गोदावरी नपा कैलालीका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशी तथा इन्जिनियर र सव–इन्जिनियरसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदातलमा मुद्दा दायर गरेको छ।

दाङमा आर्थिक अनियमितताका उजुरी बढे

दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ उजुरी परेका थिए। चालु आवमा १२२ उजुरी परेका थिए।

अख्तियारद्वारा नगरपालिकाका कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ।

१८ जनाविरुद्ध विशेष अदालतमा मुद्दाः सिमेन्ट उद्योगसँग मिलेर अर्बभन्दा बढी भ्रष्टाचार

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

बिजुलीको खम्बा सार्दा घुस मागेपछि...

सवस्टेशन प्रमुख सोमप्रसाद पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो।

नागरिकताको सिफारिसमै वडाध्यक्ष र वडासदस्यले लिए घूस

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

पहिलो चौमासिकमै भ्रष्टाचारका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी १३ वटा उजुरी दर्ता भएका छन्।

ललिता निवास जग्गा प्रकरणः कर्मचारीलाई किर्ते मुद्दा नेतालाई उन्मुक्ति!

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर तल्लो तहका केही सीमित कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको हो।

७ लाख ८२ हजार हिनामिना गरेको आरोपमा प्रअ र लेखापालविरुद्ध मुद्दा

सो घटनामा संलग्न तत्कालीन प्रधानाध्यापक त्रिपाठी र लेखापाल एवं कार्यालय सहायक यादवविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

संघीय मामिला र शिक्षामा बढी भ्रष्टाचारः अख्तियार

आयोगका अनुसार सोको प्रतिशत ३२ दशमलब ७२ प्रतिशत रहेको छ। त्यसपछि शिक्षा क्षेत्रमा सबेभन्दा बढी उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ। शिक्षा क्षेत्रमा मात्र १५ दशमलब ६१ प्रतिशत उजुरी छन्।

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउत आक्रोशित

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर साइकल खरिदसम्बन्धी फाइल अनुसन्धानका लागि केन्द्रमा पठाउन नियन्त्रणमा लिएको बताए। साइकल खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिइएको जानकारी अख्तियारका उपसचिव मेघनाथ रिमालले दिए।

जलहरी घोटालामा अख्तियारको छानबिन सुरु

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १ सय ८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको उजुरी अख्तियारमा परेको

घुस लिएको अभियोगमा मुद्दा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्