१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

देश ध्वस्त पार्न बम खसाल्नु पर्दैन परीक्षा खुकुलो पारे पुग्छ: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्।

फोटोमा शाक्य र वृत्तचित्रमा दुवाल

भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

‘भक्तपुरको अर्काे परिचय भ्रष्टाचारमुक्त नगर’

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले बताए। नगरका पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न क्षेत्र र पेशाका नगरबासीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको कार्य प्रगति र उपलब्धीहरुबारे चर्चा गरेका थिए।

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छः बिजुक्छे

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए। उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए। अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए।

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।

दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, यसको विकल्प छैनः बिजुक्छेँ

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेँले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्