भन्सारको स्वर्ण संसार
अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।
अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
विगत लामो समयदेखि मृत्युदर घट्न सकेको छैन। वैदेशिक रोजगारमा जाने कामदारको शारीरिक जाँच तथा विभिन्न चरण पार गरेर गए तापनि नेपालीहरूले हरेकदिनजसो ज्यान गुमाइरहेका छन्।
काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्यो।
भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ। यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन्।
बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी मंगलबार एक घण्टा डाउन भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्राेल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थल व्यवस्थापनले फ्रिक्वेन्सी क्षमता घटाएर काम सुचारु गरेको छ।
बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा आज त्यस क्षेत्रमा ट्याक्सी चालकले सेवा बन्द गरेका छन।
शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले अवतरण गरेका हुन्।
शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले अवतरण गर्न सकेको छैन्।
विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।