युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्यो !
अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छ,’ युक्रेनबाट एक नेपाली युद्धबन्दीले भक्कानिँदै भनेका छन्, ‘एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैलै यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’