प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द
नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट औपचारिक भ्रमण सुरु हुने विगतको परम्परा भए पनि पछिल्लोपटक देउवा प्रधानमन्त्री भएको पाँच महिनाभन्दा बढी भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।
नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट औपचारिक भ्रमण सुरु हुने विगतको परम्परा भए पनि पछिल्लोपटक देउवा प्रधानमन्त्री भएको पाँच महिनाभन्दा बढी भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्ब बजेट उपलब्ध गराउने जानकारी दिएका हुन्।
ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ।
विक्रमले थ्री स्टारलाई च्याम्पियन बनाउने लक्ष्यका साथै राष्ट्रिय टोलीमा आफ्नो पुनरागमनको लक्ष्य राखेका छन्। यद्यपि एन्फाले सोमबार मौरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको ३४ सदस्यीय टोलीमा विक्रमले स्थान बनाउन सकेनन्।
अख्तियारले सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज बिष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बिष्ट दम्पतीका नाममा १९ वटा बैंकमा खाता र ३२ स्थानमा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी १३ वटा उजुरी दर्ता भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोकाअनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनको शासन कमजोर भयो भने गरिबी, भ्रष्टाचार र कुशासन बढ्ने बताएका छन्।
दलबीच अस्वस्थ र अभद्र प्रतिस्पर्धा बढ्दो छ। संविधानप्रतिको स्वामित्व क्रमश: घट्दो छ। राज्यका अंगबीचको सीमा उल्लंघनले संविधान घाइते भइरहेको छ। यो नितान्त अशुभ सङ्केत हो।
२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन्। बेलुकी अबेरसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन।
कार्यक्रममा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए।
चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो।