महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग
महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।
महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।
लक्ष्मी बैंकले भक्तपुरस्थित सोही नगरपालिका–१० को कमलविनायक शाखा सञ्चालनमा ल्याएको छ।
डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
लक्ष्मी बैंकले काठमाडौं महानगरपालिका–२९ स्थित डिल्ली बजार शाखा सञ्चालनमा ल्याएको छ।
लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सव अवसरमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूका लागि रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ।
महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ।
लक्ष्मी बैंकले थप दुई शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को ‘लिडिङ पार्टनर बैंक’को उपाधिबाट लक्ष्मी बैंक लाई सम्मान गरेको छ। सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ।
लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ४, गरुडा बजारमा शाखा खोलेको छ। यो लक्ष्मीको १३४औं शाखा हो।
महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ।
लक्ष्मी बैंकले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ क्षेत्रपाटीमा १३३औं शाखा खोलेको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
सम्झौताअनुसार एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकले फोटोन ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेर पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नम्बर ११, बसेनीस्थित गणेशस्थानका स्थानीयबासीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ।