२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिता

लक्ष्मी बैंकले आउँदो २०औं वार्षिकोत्सव अवसरमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरूका लागि रचनात्मक क्राउड सोर्सिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

सो प्रतियोगिताको विजेताले बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि २० लाख रूपैयाँको कन्ट्राक्ट हात पार्नेछन्।

प्रकाशित: २१ माघ २०७८ ०२:५६ शुक्रबार

लक्ष्मी बैंक