२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

डिल्लीबजारमा लक्ष्मी बैंकको शाखा

लक्ष्मी बैंकले काठमाडाैँ महानगरपालिका–२९ स्थित डिल्लीबजार शाखा सञ्चालनमा ल्याएकोे छ। डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

हाल बैंकले एक सय ४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, एक सय ७२ एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ माघ २०७८ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App