२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ फाल्गुन २०७८ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App