३० वैशाख २०८१ आइतबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा नयाँ बचत खाता सञ्चालन

महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ।

महालक्ष्मी बैंकले स्वस्तिक बगैंचा मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

नेपाल प्रहरीलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ।

महालक्ष्मी बैंक पुरस्कृत

कर्मचारीलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए बापत बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट र कलाक्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।

महालक्ष्मी बैंकको २९ औ वार्षिकोत्सव सम्पन्न

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

महालक्ष्मी बैंकद्वारा शताब्दी पुरुष जोशीको चाहानाप्रति सम्मान व्यक्त

महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष स्व सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उहाँँद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनार्थ सहयोग प्रदान गरेको छ।

महालक्ष्मी बैंकद्वारा लगानीकर्तालाई धन्यवाद

महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्कासन तथा बिक्री समय अवधि अगावै पूर्ण रूपमा बिक्री भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरूलाई धन्यवाद प्रकट गरेको छ।

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले रेस्टुरेन्ट तथा शृङ्गारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।

महालक्ष्मी बैंकले स्टार हस्पिटल र अल्फा केयरसँग गर्‍यो सम्झौता

महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले ललितपुरस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरस्थित अल्फा केयर स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरेको छ।

महालक्ष्मी बैंक र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता

सम्झौता पश्चात बैंकका ग्राहकले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरू मार्फत विभिन्न विद्युतीय सामाग्रीहरूको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी बैंकको २, ३, ४ को जादु

योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरू मध्ये चार ग्राहकहरूले स्मार्ट फोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्