२० आश्विन २०८१ आइतबार
image/svg+xml

विप्लवका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान

भोजपुरमा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुम क्षेत्रको धोद्रे भन्ने ठाउँमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसिले बताए।

नेकपा : एकता कि गठबन्धन

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि अझै कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन।

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

ठीक एक वर्ष अगाडि आजकै दिन राष्ट्रिय सभागृहको हलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘कतिलाई लाग्ला नेकपामा किन दुई अध्यक्ष? टेम्पो चलाएको हो र? ‘जेट विमान’मा दुई जना नै पाइलट हुन्छन्।’

द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र १० वर्षे जनयुद्धको क्रममा सबैभन्दा बढी क्षति भएको गाउँ हो महत। साविक रुकुम जिल्ला हुँदा छुट्टै गाविस रहे पनि अहिले महत गाउँ रुकुम (पूर्व)को भुमे गाउँपालिका–५ र ६ नम्बर वडामा पर्छ। द्वन्द्वकालमा महत गाउँँ निकै चर्चामा थियो। २०५२ फागुन १ गतेदेखि सुरु सशस्त्र युद्धको पाँच दिनपछि अर्थात फागुन ५ गते राज्यपक्षको आक्रमणबाट यहाँकी धनमाया श्रेष्ठको मृत्यु भयो। धनमाया यस गाउँकी पहिलो सहिद हुन्।

विप्लव माओवादीका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द्र ‘विप्वल’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एकजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका पूर्वअध्यक्ष दलबहादुर बज्यु ‘डिबी’ले पार्टी परित्याग गरेका हुन्। बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टीले अवलम्बन गरेको नीतिसँग असहमती जनाउँदै पार्टी परित्याग गरी स्वतन्त्र भएको बताएका छन्।

सिन्धुकप चौथो संस्करण शनिबारदेखि

सिन्धुपाल्चोकको खेलकुद इतिहासमा सर्वाधिक प्रतिष्ठित र लोकप्रिय मानिने चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता ए डिभिजनका चार क्लबसहितको सहभागितामा शनिबारदेखि आयोजना हुने भएको छ।

भारतमा माओवादी आक्रमणमा १६ जना प्रहरीको मृत्यु

महाराष्ट्रको गढचिरौलीमा विद्राेही माओवादीको आक्रमणमा परी १६ जना प्रहरीको मृत्यु भएको छ।

शान्ति वार्ता सम्झना

सिद्धान्ततः शान्ति प्रक्रिया सुरु भइसकेको सन्दर्भमा लामो समय आपसमा लडेका तत्कालीन शाही नेपाली सेना र संयुक्त राष्ट्रसंघले प्रयोग गरेको संज्ञाअनुसार ‘माओवादी लडाकु’ बीचको अविश्वास अन्त्य आवश्यक थियो।

एकतामा पूर्वमाओवादीबाट ब्राह्मण-क्षत्रीकै वर्चस्व, पुरुष नै हाबी

३३ अध्यक्षमध्ये जम्मा तीनजना महिला छन्। सुनसरीकी रामकुमारी चौधरी, लमजुङकी मधुमाया अधिकारी  र काभ्रेकी रूकु चौलागाईले नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्।

पूर्व माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो समयको अन्तरालपछि जिल्ला स्तरीय पार्टी नेतृत्वको टुंगो लगाएको छ। पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटी एकता प्रक्रिया टुंग्याउने भएको छ।

चुनवाङको चिन्ता

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङ भने उस्तै छ, उदास र विकासको प्रतिक्षारत।

मझधारमा थवाङ

माओवादी विद्रोहको उद्गम मानिन्छ, मध्यपश्चिमका जिल्लालाई। तीमध्ये पनि रोल्पालाई खास मानिन्छ। अझ रोल्पाको पनि थवाङलाई विद्रोहको विम्बकै रूपमा हेरिन्छ, बुुझिन्छ। किनभने, झण्डै सात दशकको राजनीतिक इतिहासमा यो बस्तीले राज्यसँग पटक–पटक ‘विद्रोह’ गरेको दृष्टान्त छ।

त्यो लिवाङ, यो लिवाङ

२०५७ पछि माओवादी द्वन्द्व झन् चर्कियो। युुद्धविराम, वार्ता, पुनः युद्ध अनि फेरि वार्ता यी शिलशिला २०६२ सम्म चले। यसबीच पटक–पटक लिवाङ र अरू गाउँहरू पुुगियो, द्वन्द्वकालीन रोल्पा हेर्न। डेढ दशकपछि फेरि पुगियो शान्तिकालीन रोल्पा हेर्न।  यो आलेख द्वन्द्वकालीन र शान्तिकालीन रोल्पाको तुलनामा केन्द्रित हुनेछ।

नागरिक फ्रन्टलाइन: मोहन वैद्य किरण, महासचिव, नेकपा (क्रान्तकारी माओवादी)

नागरिक फ्रन्टलाइन: मोहन वैद्य किरण, महासचिव, नेकपा (क्रान्तकारी माओवादी)

कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै दमन गर्दैछ किन?

नेपालको वामपन्थी आन्दोलन कता जाँदैछ? कम्युनिष्ट सरकारले कम्युनिष्टलाई नै दमन गर्दैछ किन?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्