१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अन्तर्राष्ट्रिय हवाई यात्रु तीन लाखले घटे

नेपाल भ्रमण वर्षको अवसरमा हवाई यात्रुको संख्या बढेर अन्तर्राष्ट्रियतर्फ ४१ लाख तथा आन्तरिकतर्फ ३३ लाखयात्रुले विमानस्थल प्रयोग गर्ने प्राधिकरणको अनुमान छ।

आकर्षक बनाइँदै त्रिभुवन विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप धमाधम विमानस्थलको साजसज्जा र स्वरूप परिवर्तन गर्ने कार्य भइरहेको छ।

निजगढमा नबनाऊ विमानस्थल

मेरो अल्प अध्ययनले प्रश्न गर्छ– अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ नै किन चाहिने ? हवाई अड्डा बनाउन २ लाखभन्दा बढी छिप्पिएका सालका रूख किन ढाल्ने ?

काठमाडौं हुँदै भारतमा सुन तस्करी

प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई भारतीयलाई पक्राउ ग¥यो। दुबईबाट त्रिभुवन विमानस्थल उत्रिएका उनीहरूको योजना त्यो सुन भारत पु-याउने थियो।

दुई किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरीले २ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट प्रहरीले दुवईबाट आएका भारतीय नागरिकलाई सुन सहित पक्राउ गरेको हो।

म्यादी आयोजना

आयोजनाको काम समयमा नसकिँदा राज्यको अर्बौं रुपैयाँ त्यसै खेर गइरहेको छ। लामो समयदेखि उदाहरण मेलाम्ची खानेपानी आयोजना बनिरहेको छ। यो आयोजना तोकिएको समयमा पूरा भएको भए राज्यको अर्बौं रुपैयाँ जोगिन्थ्यो। समयमा नसकिने आयोजना दर्जनौं छन्। कति आयोजना सुरु नगर्दै राजनीतिक, आर्थिक र वातावरणीय विवादमा परेर वर्षौं पर धकेलिन्छन्।

अहिलेसम्मको निर्माण ८५ प्रतिशत, चौथोपटक म्याद थप्न पत्राचार

सरकारलेगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनिर्माणलाई ठूलो प्राथमिकता दिएको बताए पनि तेस्रोपटक समय थपेर समेत यसको निर्माण पूरागर्न सकेको छैन। रुपन्देहीको भैरहवास्थित यो विमानस्थल निर्माणको समयावधि आगामी मंगलबार (डिसेम्बर ३१) सकिँदैछ। अहिलेसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत मात्र छ।

समयमै निर्माण भएन गौतमबुद्ध विमानस्थल, म्याद थपका लागि चौथोपटक पत्राचार

रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चौथो पटक म्याद थपको प्रक्रिया अघि बढेको छ।

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजिदेम्बास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाइन्सको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो।

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान सफल, नियमित उडान तत्काल नहुने

ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाईन्सको विमानले सफलता पूर्वक परीक्षण उडान गरेको हो।

निजगढ विमानस्थल किन ?

निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थनका वार्षिक क्षमता २० लाख यात्रुभन्दा बढी नरहेको हुँदा पूर्वाधार र भौगोलिक अवस्था नियाल्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता र औचित्यमा प्रश्न उठाउने ठाउँ देखिँदैन।

रुख नकाट्न अन्तरिम आदेश

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै तत्कालका लागि रुख कटान रोकिने भएको छ। विमानस्थल निर्माणको अन्य प्रक्रिया भने रोकिने छैन।

सुरु भएको १३ वर्षपछि विमानस्थलको ग्राभेल

ओखलढुंगाको खिजिचण्डेश्वरीमा सुरु भएको १३ वर्षपछि विमानस्थलको ग्राभेलको काम सकिएको छ। काम सुरु भएको १३ वर्षपछी बल्ल विमानस्थलको रनवेमा ग्राभेलको काम सकिएको हो।

स्तरोन्नति र कालोपत्रे गर्न ढिलाइ

बझाङको देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ। ठेकेदारको लापरबाहीका कारण सो कार्यमा ढिलाइ भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्