सेप साउथ एसिया–२०२३ का उपलब्धि
दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ।
दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ।
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।
आणविक युद्धको घाउ प्रत्यक्ष भोगेको हिरोसिमा सहरबाट उनीहरूले युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्ने घोषणा गर्नुपथ्र्यो तर हिरोसिमा सम्मेलनमा ठीक उल्टो काम भयो ।
दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्।
जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु हुँदैछ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताएकी छिन्।
जलवायु परिवर्तन आधुनिक विश्वको सबै भन्दा ठूलो चुनौती बनेको छ। मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको यो विषयलाई लिएर विश्वमा पछिल्ला वर्षहरूमा गहन बहस सुरु भएको छ।
जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन गरिएको छ।
अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।
जलवायु परिवर्तनले विश्वमा गम्भीर प्रभाव पारिरहेका बेला सूर्यको प्रकाशलाई पृथ्वीमा आउन नदिई परावर्तन गर्न विश्वका ७० वैज्ञानिकले सुझाव दिएका छन्।
चाँदीझैं टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन्।
जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि अन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्।