९ मंसिर २०८१ आइतबार
image/svg+xml

श्रीलङ्कामा दैनिक ९३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकास सम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ।

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहोर बढेपछि सरसफाइ गरिएको छ। रा

पोखरामा प्लाष्टिकका फूल र माला बिक्रीमा रोक

नेपालीको दोस्रो महान पर्व तिहार नजिकिदै छ। तिहारकै छेकोमा प्लाष्टिकजन्य फूल गुच्छाको आयात पनि बढ्दै गएको छ। तर पोखरा महानगरपालिकाले बजार अनुगमन गरेर आयातित प्लाष्टिकजन्य फूलका गुच्छा तथा माला विक्री वितरणमा रोक लगाएको छ।

‘प्लाष्टिकका झोला व्यवस्थित गर’

सर्वोच्च अदालतले प्लाष्टिकका झोलाले वातावरण र मानव स्वास्थ्यमा असर पुगेको भन्दै प्रयोग रोक्न र व्यवस्थित गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ।

जैविक मार्गमा प्लाष्टिक नै प्लाष्टिक

पुर्व पश्चिम राजमार्गको टिकौली जंगल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ। यस क्षेत्र जैविक मार्ग समेत हो। तर, यस राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएको छ। जथाभावि फालिने फोहोर र तिब्र गतिमा गुड्ने सवारी साधनका कारण उनीहरुलाई जोखिम बढेको हो।

फाइभ पीको अन्तर्राष्ट्रिय मेला सुरु

प्रिन्टिङ, पेपर, प्लाष्टिक, प्याकेजिङ र प्रोसेसिङ (फाईभ पी) को अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबारबाट सुरु भएको छ।

प्लाष्टिकको डोरी उत्पादन गर्ने नेपालकै पहिलो उद्योग सञ्चालनमा

‘भारतको पञ्जाबमा यस्तो डोरीको राम्रो माग छ’ उनले भने, ‘त्यहाँ निर्यात गर्ने बारेमा समेत कुरा भैरहेको छ।' उद्योगले प्लाष्टिकका बोरा उत्पादनको काम समेत थालेको छ।

सरकारले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन,आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने

सरकारले भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ।

होटलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक

होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन्।

प्लाष्टिक व्यवस्थापनमा अन्तर्राष्ट्रिय सम्झौता गर्न विश्वका नेता सहमत

संयुक्त राष्ट्र संघीय वातावरण साधारण सभामा सहभागी विश्वका १७३ देशका नेता, वातावरणमन्त्री तथा अन्य प्रतिनिधि प्लाष्टिकसम्बन्धी एक छुट्टै अन्तर्राष्ट्रिय सम्झौता गर्न सहमत भएका छन्।

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

४० माइक्रोनभन्दा पातला प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउन आदेश

सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन छ बुँदे अन्तरिम आदेश जारी गरेको छ।

४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्