३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विरूप महानगर

प्राकृतिक वरदान पाएको काठमाठौँ उपत्यका अव्यवस्थित बसोबास, सरकारी बेवास्ता तथा महानगरपालिकाको अकर्मण्यताका कारण विरूप बनेको छ। सडकमा खाल्डैखाल्डा छन् भने फुटपाथमा जथाभावी सवारी पार्किङले पैदलयात्रु हैरान त छन् नै साथमा फोहोर पनि उत्तिकै छ।

प्रहरी महानिरीक्षक हटाउन खेल

प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांगे्रस  सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो।

नयाँ जीवन खोज्दै रिहाना

'यिनी मेरो दिलमा बसेका छन्, यिनैसँग बिहे गर्छु,' नजिकै बसेका युवकतिर संकेत गर्दै यसो भनिरहँदा रिहानाको अनुहार खुसीले धपक्क बल्यो। तर, अनुहारको त्यो चमक धेरै टिकेन। 'अंकल! उसले तलाक दिनै मान्दैन, अनि हाम्रो बिहे कसरी हुन्छ?' क्षणभरमै ओइलाएको अनुहारको पीडा लुकाउने प्रयास गर्दै उनले भनिन्, 'त्यो अपराधीले त मलाई मरेर बाँच्दासमेत सताउन छाडेन।'

जेठाजुले बन्चरो हानेर बुहारीको ज्यान लिए

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् । आइतबार बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

अदालतकाे मानहानी गरेकाे भन्दै लोकमान विरुद्ध सर्वोच्चमा अर्काे मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की र म्याद तामेलीमा अवरोध गर्ने उनका सहयोगीहरु विरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना मुद्दा’ दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीसहित उनका ज्वाईं प्रवल थापालगायत ४ जना र अन्य ‘प्रतिकार समूह’ले म्याद तामेलीमा अवरोध गरेकाले उनीहरुलाई कारवाहीको माग राखी सर्वोच्चमा उजुरीपत्र दर्ता गराएका हुन्।

साउदी राजकुमारलाई कोर्रा हानियो

साउदी अरबका एक राजकुमारलाई मृत्यु दण्ड दिएको दुई हप्तापछि अर्का राजकुमरलाई जेलमा कोर्रा हानिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमले साउदी नरेशको आदेशमा एक जना राजकुमारलाई कोर्रा हानिएको बताएका छन्। तर ती राजकुमारको विवरण र कोर्रा किन प्रहार गरियो भन्ने बारेमा भने केही खुलाइएको छैन्।

सुरक्षाकर्मीबीच खुकुरी हानाहान

नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीबीच खुकुरी हानाहान भएको छ । प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ ।

बबरमहलमा खुकुरीले हान्ने पक्राउ

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा ड्युटीमा खटिएका सेक्युरिटी गार्डहरुबीच आपसमा झगडा हुँदा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा महानगरले साँचो प्रदान गर्ने

नेपाल भ्रमणमा आईपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौंमा नागरिक अभिन्नदन गरिने भएको छ।

चेतनाको देहान्तरण

हामी ऊर्जाको सूक्ष्म गति, विस्तार र रूपान्तरणको नियमलाई बुझ्न अक्षम छौँ या त साधारण तर्कमा पनि टिक्न नसक्ने गरी असंवेदनशील भएका छौँ । ऊर्जा रूपान्तरण मात्र हुन्छ यो कहिल्यै नष्ट हु“दैन भनी ऊर्जाका संरक्षणको नियम संसारभरी पढाइन्छ । तर, मानिसचाहि“ महाअपवाद भयो । श्वास गएपछि सकियो रे !

भोकसँग मानिस सम्झौता गर्न सक्छ तर सुरक्षासँग सक्दैन: महानिरीक्षक अर्याल

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सिरहाका प्रहरी अधिकारीहरुलाई पीडितमैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन्।

बन्चरोले हानेर पत्नीको हत्या, पति फरार

दैलेख सालखर्क घर भएकी ३७ वर्षीया खगिसरा सुनारको बन्चरो प्रहारबाट मृत्यु भएको छ। बर्दीया सोरहवा–३ स्थित आफ्नै दाजुको घरमा आएको अवस्थामा बुधबार राति उनलाई उनकै ३९ बर्षीय श्रीमान भिम बहादुर सुनारले बन्चरोले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली

काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो।

'महाअभियोग प्रस्ताव सबै पार्टीको हो, एमालेले गोल हानेको मात्रै हो'

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने मुद्दा सबै पार्टीको भएको उल्लेख गरेका छन्। कांग्रेसभित्र महाअभियोग एमाले-एमाओवादीको हो भनेर लोकमानसिंह कार्कीलाई संरक्षण दिने प्रयास भइरहेका बेला उनले गगन थापा, आफू र श्याम श्रेष्ठले संसदीय समितिमा महाअभियोगको माग गर्दै निवेदन दिएको स्मरण गराएका हुन्।

लोकमानको संरक्षण महान्यायाधिवक्ता कार्यालयले गर्न सक्दैन: महान्यायाधिवक्ता

काठमाडौँ- महान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको संरक्षण सरकारी वकिलले गर्न नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्