गोविन्द गौतमलार्इ गाेली हान्ने भारतीयलार्इ कारवाही हाेस्ः अाफन्त
नेपाली भूमिमा आएर निहत्था गोविन्द गौतमलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग आफन्तले गरेका छन् ।
नेपाली भूमिमा आएर निहत्था गोविन्द गौतमलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग आफन्तले गरेका छन् ।
नेपाल प्रहरीको महानिरीक्षक बढुवासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मंगलबारबाट सरकारलाई अर्को कानुनी संकट थपिँदैछ। चिकित्सक दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकको जिम्मेवारी पाएको मंगलबार मध्यरात एक महिना पुग्दैछ । प्रहरी नियमावली, २०७१ को नियम ४६ अनुसार निमित्तको अवधि एक महिनाभन्दा बढाउन पाइन्न। मन्त्रिपरिषद् निर्णयबाट गत फागुन २ मा निमित्त तोकिएका पोखरेलको ३० दिने अवधि मंगलबार पूरा हुँदैछ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।
कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो।
एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो। सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो।
सिरहाको लहान-१ स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले तराईमधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटकपटक दिएको निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा सप्तरीमा प्रहरीले फायर खोलेको खुलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्साहलाई बढाउने प्रतिबद्वता व्यक्त गरेका छन्। अमेरिकी कंग्रेसमा पहिलोपटक सम्बोधन गर्दै उनले वर्षौैंदेखि अमेरिकनहरुले देखेको असम्भव देखिने सबै सपनाहरु पूरा हुने समय आएको बताए।
महान्यायधिवक्ता रमनकुमार श्रेष्ठले सरकारले नै संविधान विपरित काम गरेको आरोप लगाएका छन्। नेपालगन्जका कानुन व्यवसायीलाई आइतबार सम्बोधन गर्दै सरकारका प्रमुख कानुनी सल्लाहकार समेत रहेका श्रेष्ठले मन्त्रालय पिच्छे नियुक्त हुने कानुनी सल्लाहकारहरु कर्मचारीको सरुवा, बढुवा र आर्थिक प्रभावमा पर्ने काम मात्रै गर्ने गरेको बताए।
आज सवा दुई सय वर्षपछि स्वतन्त्र प्रेस प्रणालीमा अभ्यस्त अमेरिकी पत्रकारहरू आफ्ना सर्वशक्तिमान राष्ट्रपतिलाई पहिलो संशोधनको अक्षर र मर्म स्मरण गराइरहेका छन्।
काठमाडौं महानगरपालिकाका उच्चपदस्थ कर्मचारी विदेश भ्रमण जाँदा नियमविपरीत भ्रमणखर्च लिएको पाइएको छ। ०७२ पुसमा महानगर प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एक कार्यक्रमका लागि श्रीलंका जाँदा महानगरबाट खर्च बुझेका छन्।
साता दिनअघि कमलपोखरीमा मापसे (मादक पदार्थ सेवन) गरी मोटसाइकल चलाएका एक युवकलाई ट्राफिक प्रहरीले समात्यो। ती युवकले आफूले रेडबुल मात्रै खाएको बहाना बनाए। प्रहरीले प्रिन्ट ब्रेथलाइजरबाट मापसेको प्रमाण देखाएपछि भने आफूले मापसे गरेको उनले स्विकारे।
कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै मंगलबार कलैया बजार बन्द गराएका छन्। बारा उद्योग वाणिज्यको नेतृत्वमा एक महिनादेखि कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै विभिन्न चरणमा विरोध प्रदर्शन गरिँदै आएका छन्।
सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईसहित अन्य दुई अतिरिक्त महानिरीक्षकले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका छन्। राईसँगै अतिरिक्त महानिरीक्षकद्वय डा. कृष्णकुमार तामाङ र जितबहादुर पुनले पनि अवकाश पाएका हुन्।