३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरी नियमावली संशोधन गरी पोखरेललाई कामु महानिरीक्षकको जिम्मेवारी

सरकारले नेपाल प्रहरीको कामु महानिरीक्षकमा डा. दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावली संशोधन गरी पोखरेललाई कामु दिने निर्णय गरेको हो।

महानिरीक्षक अर्यालको औपचारिक विदाई

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे कार्यकाल पूरा गरी प्रहरी सेवाबाट औपचारिकरुपमा विदाई भएका छन्। अर्याल २०७० कार्तिक २५ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए। २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

सिलवालको रिटमा सर्वोच्चले भन्यो : चन्दलाई तत्काल महानिरीक्षक नबनाउनु

सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल रोक्न सोमबार अर्को अन्तरिम आदेश जारी गरेको छ।

महानिरीक्षक नियुक्तिमा मेरो संलग्नता छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा आफ्नो संलग्नता नभएको बताएका छन्। 'प्रहरी महानिरीक्षक नियुक्ति नितान्त मन्त्रिपरिषद्को अधिकारक्षेत्रको विषय हो', देउवाका तर्फबाट निजी सचिव केशवराज जोशीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, 'त्यस विषयमा नेपाली कांग्रेसका सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रूपमा रहँदैन र छैन।'

'चिहान’ माथि उत्रिएको खुसी

कालिकोट, कोटबाडाका मानबहादुर बिष्टलाई 'चिहान’माथि जहाज उत्रिएला भन्ने कहिल्यै लागेको थिएन। सशस्त्र द्वन्द्वको बेला डेढ दशकअघि १७ कामदारसहित ३५ सर्वसाधारणको ज्यान गएको निर्माणाधीन सुनथराली विमानस्थल उनको मानसपटलमा विमानस्थल नभई सामूहिक चिहानको रुपमा बसेको थियो।

महानिरीक्षक प्रकरणमा प्रधानमन्त्रीलाई सर्वोच्च उपस्थित हुन आदेश

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गरेको छ। मन्पिरिषद् निर्णय भएको पाँच घन्टा नबित्दै सर्वोच्च अदालतले कार्यान्वयनमा अंकुश लगाइदिएको छ। सर्वोच्चले यस सम्बन्धी रिटमा आइतबारै सुनुवाइ गर्दै महानिरीक्षक बढुवा निर्णय कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

महानिरीक्षक नियुक्तिमा मेरो संलग्नता छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक नियुक्तिमा आफ्नो संलग्नता नभएको बताएका छन्।

आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सिलवाल सर्वोच्चमा

बरियता क्रमको नम्बर एकमा रहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका छन्। आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै असाधारण क्षेत्राधिकार अन्तर्गतको रिटमा सिलवाल सर्वोच्च पुगेका हुन्।

महानिरीक्षकमा चन्दको नियुक्ति तत्काल रोक्न सर्वोच्चको अादेश

बरिष्ठतामा तेस्रो बरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँकेन्द्रित गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

'हिल्टन'माथि अख्तियारको नजर, महानगरबाट फाइल झिकाइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन 'हिल्टन' होटलको फाइल नियन्त्रणमा लीएको छ। काठमाडौं महानगरपालिकासँग रहेको उक्त फाइल मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो।

निर्वाचन मिति घोषण गर्न सरकारले बहाना बनायो : खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आज बिहान आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन्।

डिएसपीलाई स्यालुट नहान्दा हवल्दार कुटिए

जिल्लाका एक ट्राफिक हवल्दार जिल्लाका प्रमुखहरुलाई अभिवादन नगरेको भन्दै कुटीएका छन्। स्यालुट नगरेको भन्दै हवल्दार त्रिचन्द्र बहादुर डिसी प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरबाट कुटीएका हुन्।

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”

आफ्नै गार्डद्वारा गोली हानी कुटिनीतिज्ञको हत्या

अफ्गानिस्तानका एक कुटिनीतिज्ञको गोली हानी हत्या गरिएको छ। पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको अफ्गानिस्तानको वाणिज्य दुतावासमा तृतीय तह सचिव पदमा कार्यरत मोहम्मद जाकी अब्दुको हत्या भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्