३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सिके राउतका २१ समर्थक लाहानबाट पक्राउ

नेपालबाट तरार्इ भूभाग टुक्रयाउने अभियानमा लागेका चन्द्रकान्त राउत (सिके)लार्इ रिहाइ गर्न मागसिहत प्रदर्शनमा उत्रिएका २१ जनालार्इ लाहान प्रहरीले नियन्त्रणमा लिएकाे छ।

म्याद लिन सीके राउतलाई अदालत लगिँदै, लहानको सुरक्षा बढाइयो

'मधेसलाई छुट्टै राष्ट्र बनाउने' अभियान चलाउँदै आएका चन्द्रकान्त राउत (सिके)लाई लहान प्रहरीले आज म्याद थपका लागि जिल्ला अदालत सिरहा लाने भएको छ। इलाका प्रहरी कार्यालय लहानमा राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ मुद्दा दर्ता छ।

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

साविक पाँचकन्या ५ (हाल धरान–२२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ वर्षको उमेरमा २०५५ साल वैशाख १० गते मृत्यु भयो। परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर संस्कारअनुसार गाडे। स्थानीयले आफन्तको मृत्यु हुँदा त्यही चौरीमा शव गाड्थे।

ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता साली यट्सलाई बर्खास्त गरेका छन्। ट्रम्पको कार्यकारी आदेशविरुद्ध अभिव्यक्ति दिएकी यट्सलाई तत्कालै बर्खास्त गरिएको हो।

सुनसरीमा प्रहरी र अपराधिक गिरोहबीच गोली हानाहान, तीन घाइते

सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्।

उपमहानगरपालिका माग गर्दै सिडिअाे कार्यालय घेराउ

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै बिहीबार व्यपारी र राजनीतिक दलका कार्यकर्ताहरु संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बारालाई घेराउ गरेका छन्। बारा उद्योग बाणिज्य संघको नेतृत्वमा बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेका हुन्।

विराटनगरलाई महानगरपालिका बनाउन माग

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठकमा उनले पूर्वाधार पुगेको विराटनगरलाई चक्रपथलाई आधार मानेर महानगरपालिका बनाउन माग गरे।

विराटनगरलाई महानगरपालिका बनाउन माग

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन्। आइबारको संसद बैठकमा बोल्दै मोरङका सांसद पोखरेलले चक्रपथलाई आधार मानेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने बताए।

सरकारी वकिलको आन्दोलनमा मेरो समर्थन छ: महान्यायाधिवक्ता श्रेष्ठ

महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले थालेको असहयोग आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन।

प्रहरीमाथि गोली हान्नेलाई सार्वजनिक मुद्दा !

प्रहरीले आफ्नै अधिकारीमाथि गोली प्रहार गर्ने र चोरी घटनाका एक आरोपितलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ। महानगरीय अपराध महाशाखाले भदौ २३ गते मातातीर्थमा प्रहरीलाई लक्षित गरी भएको गोली प्रहार घटनाका आरोपित कुमार भनिने निङ्मा लामालाई माघ १ यता दुईपटक गरी सात दिन म्याद लिएको हो।

सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा

दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्रम जारी छ। उनीहरुले ‘फ्रि मधेस’ लेखेको प्ले कार्ड बोकेका छन्।

झुक्कियो प्रहरीः पत्रकार ताकेर हान्दा व्यवसायी कुटिएपछि...

मेलामा लागेका स्टलधनीबाट प्रहरीले रकम असुली गरेको विषयमा तनाव बढेपछि झडप भएको छ। ठाकुरद्वारामा लागेको मेलास्थल आइतबार रातिदेखि तनावपूर्ण बनेको छ।

मृगलाई ताकेर हानेको गोली आफ्नै साथिलाई लागेर मृत्यु

दोभाने–८ स्थित फेदीको जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक युवाको मृत्यु भएको छ। गर्धनमा गोलीको छर्रा लागेर स्थानीय २६ वर्षीय योगेन्द्र राईको मृत्यु भएको हो।

चक्कुले हानेर आफ्नै पतिको हत्या

आफ्नै पतिको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्कबाट एक महिला पक्राउ परेकी छन्। गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उपमहानगरपालिका नबनाएको भन्दै कलैया बजार बन्द

स्थानीय तह पुनःसंरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका सिफारिस नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराले कलैया बजार बन्द गराएको छ। उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैको नेतृत्वको टोलीले कलैयालाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै कलैया बजार बन्द गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्