३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ललितपुर उपमहानगरको वार्षिक बजेट १ अर्ब २० करोड

ललितपुर उपमहानगरपालिकाले सफा र सुन्दर नगर बनाउने योजना ल्याएको छ। बिहीबार बसेको उपमहानगरपालिकाको २५ औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/०७५ का लागि बजेट प्रस्तुत गरी नगर क्षेत्र सुन्दर र सफा बनाउने कार्यक्रम उद्घोष गरेको हो।

उपत्यका सडकः रातभर खनिन्छ,बिहानै पुरिन्छ (फोटो फिचर)

मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ।

सुन्दर र स्वस्थ महानगरको उद्घोष

काठमाडौं महानगरपालिकाले उपत्यकालाई स्वच्छ र सुन्दर बनाउने कार्यक्रम ल्याएको छ। सोमबार बसेको महानगर २९औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/७५ का लागि बजेट प्रस्तुत गरी उपत्यकाको सौन्दर्यीकरण गर्ने कार्यक्रम उद्घोष गरेको हो।

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।

युवासंघका नेतामाथि खुकुरी हान्ने पक्राउ

प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ।  बुढाथोकी माथि पुस १४ गते कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै लक्ष्मण मल्ल सहितको समुहले  खुकुरी प्रहार गरेका थिए ।

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहान गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।

'अनाहकमा गोली हानियो'

तीन साताअघि बर्दिया, छोटकी डेउडाबाट मूर्ति बरामद गर्ने क्रममा प्रहरीको गोली लागेर घाइते डेउढाकला माछागढका रामबहादुर शाहीले आफूमाथि अनाहकमा गोली प्रहार गरिएको दाबी गरेका छन्।

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’

सार्वजनिक हित विपरितका सरकारी निर्णयको महान्याधिवक्ताले प्रतिरक्षा नगर्ने

तीनदिनसम्म राजधानीमा चलेको सरकारी बकिलहरुको सम्मेलनले सरकारी निकायबाट देखा देखी कानूनको उल्लंघन हुने गरि भएका निर्णयहरु अदालतमा पक्ष लिएर वहश/पैरवी नगर्ने निर्णय गरेको छ।

दलीय लाभ-हानिको राजनीति

राष्ट्रिय सरकार गठनबाट संविधान संशोधन हुने र तोकिएका निर्वाचन सम्पन्न हुनसक्छ। दलका नेता सबै उपप्रधानमन्त्री बन्न सक्छन्। संशोधन हुन सकेन भने पनि मधेसी दललाई लाभ नै हुन्छ, चुनावी मसला मिल्छ।

टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले 'तिवारीको गोली हानी हत्या भएको' नागरिकन्युजलाई बताए।

बढी पानी पिउनु पनि हानिकारक

सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो कहाँ उल्टै हाइपोनेट्रिमिया हुन पुग्यो ।

प्रहरी र तस्करबीच गोली हानाहान, एक घाइते

तस्कर र प्रहरीबीच डेउढाकलाको जंगलमा शनिबार दोहोरो गोली हानाहान भएको छ। जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोली र तस्करबीच दोहारो गोली हानाहान भएको हो।

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मरिन काप्र्सका सेवानिवृत जनरल जेम्स म्याटिनलाई आफ्नो रक्षा मन्त्रीमा नियुक्त गरेका छन्। म्याटिसको नाममा सहमति जेट्ने वित्तिकै उनले वर्तमान रक्षामन्त्री एस्टन कार्टरको ठाउँ लिने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्