३० वैशाख २०८१ आइतबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

देशभर दुईवटा मात्र तुइन !

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असोज ६ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले देशभर तुइन विस्थापित गर्ने निर्णय गरेको थियो।

तुइनमैत्री प्रदेश निर्माणका लागि सहयोग गर्नुहोस्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमा घोषणा गरेको तुइनमैत्री प्रदेश निर्माणका लागि सहयोग गर्न इन्जिनियरहरूलाई आग्रह गरेका छन्।

दार्चुलामा तुइनबाट खसेर एक पुरुष बेपत्ता

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु पर्दैन

गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

तुइन प्रकरणमा भारतलाई कूटनीतिक नोट

मन्त्रिपरिषद् बैठकले दार्चुला घटनालाई विषयान्तरण गर्न चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको भनेर पनि सरकारको आलोचना भइरहेको छ।

महाकालीमा जयसिंह बेपत्ता प्रकरण: छानबिन प्रतिवेदन गोलमटोल

घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन काटेको वा नकाटेको भन्नेबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन।

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ।

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

तुइन प्रकरण: ड्रोनमार्फत धामीको शव खोज्ने तयारी

ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ। छानबिन समिति संयोजक गौतमले भने, 'नदीमा बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ।' समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।

दार्चुला तुइन प्रकरणः नेपालतर्फको घटनास्थलमा पुग्यो छानविन टोली

एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ।

दार्चुला तुइन प्रकरण: नेपालतर्फ आएन छानविन टोली

समिति तुइन फुकालिएको भारततर्फको भूमिमा मात्रै पुगेर फर्केपछि स्थानीयले विरोध जनाएका छन्। छानबिन समिति पीडित पक्षको गाउँ र घटनास्थलमा नपुगी तुइन फुकालेर धामीको हत्या गर्ने पक्षकै भूमिमा गएको भन्दै स्थानीयले बिहीबार दिउँसो प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्