२४ असार २०८१ सोमबार
image/svg+xml

दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।

दरबार हत्याकाण्डको छानबिन हुन्छ: प्रधानमन्त्री

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन्।

‘कुशको राजा’सँग तर्सेको ‘कमजोर’ गणतन्त्र!

ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।

दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्रीले गर्नुपर्छ: सांसद शाही

सोमबार पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्री दाहालले गर्नु पर्ने बताएका हुन्।

दरबार हत्याकाण्डकाे २२ वर्ष पुरा: कारण अझै रहस्यकै गर्भ

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजाको निधन भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ।

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छौं: प्रधानमन्त्री दाहाल

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अनुसन्धान गरी निचोडमा पुग्ने बताए।

दरबार हत्याकाण्डको २१ वर्ष पूरा

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्