६ आश्विन २०८१ आइतबार
image/svg+xml

देउवाको नेतृत्वमा भोलि नै सरकार बनाउने निर्णय

कोटेश्वरमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

विपक्षी गठबन्धनका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहनसहितको विरोध प्रदर्शन

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमाविपक्षी गठबन्धनको विद्यार्थी संगठनले सरकारविरुद्धआज प्रदर्शन गरेको छ।

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’

‘मुलुकमा लोकतन्त्र र संविधान रक्षाका लागि हामीले गठबन्धन गरेका हौं। यसप्रति शंका–उपशंका नगरौं। ओली संविधानवादी, लोकतन्त्रवादी केही होइनन्, उनी मनपरी गर्ने अधिनायकवादी हुन्।’

ओली संकटका कारक: विपक्षी

प्रधानमन्त्री ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संविधानसभाबाट जारी भएको संविधान र मुलुक नै संकटमा परेको छ। लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै मिलेर अघि बढ्नुपर्छ।

ओलीले संकट निम्ताए: विपक्षी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै ओलीका कारण हालसम्मका उपलब्धि पनि गुम्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन्।

निरन्तर छलफलमा विपक्षी गठबन्धन

विपक्षी गठबन्धनमा रहेका दलहरूले सुदूरपश्चिम, कर्णाली र गण्डकीमा जस्तै अन्य प्रदेश सरकार पनि मिलेर निर्माण गर्ने समझदारी गरेका छन्।

लुम्बिनीमा बजेट छलफल रोकियो, विपक्षी गठबन्धनद्वारा सदन बहिष्कार

लुम्बिनीमा बजेट माथिको छलफल रोकीएको छ। विपक्षी गठबन्धनले सरकारले बहुमत पुष्टि नगरेसम्म सदनमा भाग नदिने अडान लिएपछि बजेट माथिको छलफल रोकीएको हो। प्रदेश सरकारले असार १ गते ४० अर्ब ९५ करोड बढीको बजेट प्रस्तुत गरेको थियो।

कसिलो गठबन्धन कमजोर दल

प्रधानमन्त्री ओलीले संविधानका प्रावधान मिच्दै एकपछि अर्को निर्णय गर्न थालेपछि विपक्षी गठबन्धन सक्रिय हुनु स्वाभाविक हो। समयमै यस्तो गठबन्धन बनेर क्रियाशील हुन पाएको भए संविधानमाथि यसरी एकपछि अर्को घात हुने थिएन।

गठबन्धन कसिलो पार्ने प्रयास

तीन प्रधानमन्त्रीको छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरालाई पुनः स्पष्ट गरेको स्रोतले जनाएको छ।

राज्य प्रणाली ध्वस्त पार्दै ओली : विपक्षी

‘यस्तो परिस्थितिमा वस्तुतः काम चलाउ बन्न पुगेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो कार्य निन्दनीय छ।’

रणनीति बनाउँदै विपक्षी गठबन्धन

प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्।

एमालेले विपक्षी गठबन्धनमा लागेका १२ नेतालाई स्पष्टिकरण सोध्ने

नेकपा एमालेले विपक्षी गठबन्धनमा लागेका १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर (फोटोफिचर)

विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चमा रिट

विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सिहंदरबारमा विपक्षी गठबन्धनको हस्ताक्षर जारी, आजै रिट दर्ता

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्