८ वैशाख २०८१ शनिबार
राजनीति

देउवाको नेतृत्वमा भोलि नै सरकार बनाउने निर्णय

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि नै सरकार बनाउने निर्णय गरेको छ।

कोटेश्वरमा बसेको बैठकले सरकार गठनका लागि आवश्यक तयारी गर्ने र सरकार बनाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

प्रकाशित: २८ असार २०७८ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App