६ आश्विन २०८१ आइतबार
image/svg+xml

पुलचोकले खाता खोल्यो

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा पुलचोक स्पोर्ट्स क्बवले झम्सीखेल युथ क्लबलसँग १–१ गोलको बराबरी खेल्दै तालिकामा पहिलो अंक जोडेको छ।

दुई वर्षपछि प्रदेशको राजधानी टुंगो लाग्दै, नामाकरणको विषयमा दलहरू विभाजित

दुई महिनापछि बसेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन प्रक्रिया सुरु भएको छ। प्रदेशसभा गठन भएको दुई वर्षपछि प्रदेशको स्थायी राजधानी टुंगो लाग्दैछ भने नामांकनको झमेला अझै टुंगिने छाँट देखिदैन्।

‘तार’रहित बन्दै प्रदेश राजधानी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पोल र ताररहित बनाइने भएको छ। विद्युत, टेलिकम, इन्टरनेटलगायतका तार र पोलले प्रदेश राजधानी कुरुप बन्दै गएकाले पोल हटाएर तारलाई अण्डर ग्राउण्ड (जमीनमुनि) बिछ्याउने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। पहिलो चरणमा प्रदेश राजधानीको मुख्य केन्द्र वीरेन्द्रनगर–६ को बजार क्षेत्रबाट पोल र ताररहित बनाइने छ।

विवादमा तानिँदै स्थायी राजधानी

प्रदेश ५ मा सरकार र सदन स्थापना भएको दुइ वर्ष नाघिसक्दा यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई आफनै पार्टीका सांसदले प्रदेशको नाम र राजधानीको विषय अल्झाएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लगाउँदै आएका छन्।

काम उस्तै, ज्याला फरक

राजधानीमा अन्तर्राष्ट्रिय नारी दिवससम्बन्धी कार्यक्रमको चहलपहल बढ्दो छ। तर, ललितपुरको पाटन क्षेत्रमा इँटाको भारी बोक्दै गरेकी सिन्धुपाल्चोककी मुना तामाङलाई यसको कुनै अत्तोपत्तो छैन।

टुसालको फराकिलो जित

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार टुसाल युथ क्लबले झम्सिखेल युथ क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

सातदोबाटोको रोमाञ्चक जित

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले श्री कुमारी क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ।

निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी

प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ। प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो।

तेघरीमा संस्थागत अतिक्रमण तीव्र

राजधानी घोषित स्थलमा जमिन किन्न आर्थिक भार पर्ने भएकाले संघ–संस्थाले सामुदायिक वनको जमिन अतिक्रमण गर्दै गएका छन्।

जुरेन प्रदेश ५ काे राजधानी र नाम

‘विशेष समितिले दिएको प्रतिवेदनको कुनै अर्थ छैन, समिति त केवल प्रक्रिया पूरा गर्नका लागि बनाइएको थियो।’

मच्छिन्द्र पुनः शीर्षमा

संकटा क्लबमाथि ३–१ को सहज जितका साथ मच्छिन्द्र क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

मनाङको रबाफिलो जित

न्युरोड टिम(एनआरटी)माथि सहज जितका साथ मनाङ मर्स्याङ्दी राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

प्रदेश राजधानीमा ‘स्मार्ट शौचालय’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पिपल चौतारी सार्वजनिक सभा सम्मेलन हुने प्रमुख ठाउँ हो। पिपल चौतारी नजिकै दुई वटा विद्यालय पनि छन्। प्रायः दैनिक हुने सभा सम्मेलनमा सहभागी हुनेहरुका लागि नजिकै सार्वजनिक शौचालय भने थिएन। होटल, व्यक्तिका घर र सार्वजनिक ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो। त्यहीँ पिपल चौतारीमा शुक्रबारदेखि पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त शौचालय सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्