१६ वैशाख २०८१ आइतबार
image/svg+xml

उच्च हिमाली क्षेत्र याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना

समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ स्थित याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना भएको छ।

किन हराउँदै छ फापर खेतीमा किसान मोह ?

ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।

तमोरमा काठको पुल निर्माण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँगाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो।

फक्ताङलुङको कूल बजेट करिव ४३ करोड,अध्यक्षद्वारा सामाजिक संस्था कोषको घोषणा

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि कूल ४२ करोड ९३ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

फक्ताङलुङ गाउँपालिकाद्वारा अलमोष्ट हेवन फार्म्ससँग सम्झौता

पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल उत्पादन गर्ने र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फार्म्ससँग सम्झौता गरेको छ।

ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया

लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।

ताप्लेजुङमा १ सय ३७ उम्मेदवारको जमानत जफत

स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धा रहेकामध्ये ताप्लेजुङमा करिव १७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ।

ताप्लेजुङका चार स्थानीय तहको बजेट बढ्यो

चालू आर्थिक वर्षभन्दा आगामी आवका लागि ताप्लेजुङका ४ पालिकामा बजेटको रकम बढ्दा ४ पालिकामा घटेको छ भने एउटामा बराबर रकम आएको छ।

गाउँपालिकाका अध्यक्षद्वारा बिरामीको उद्धार

पालिकाको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङले अन्ततः पालिकाको सवारीमार्फत् बिरामीको उद्धार गर्न सुरु गरेका छन्।

ताप्लेजुङमा नवनिर्वाचित २२ जना वडाध्यक्षको उमेर ४० वर्ष भन्दा कम

ताप्लेजुङका ६१ वटा वडामध्ये २२ जना वडाध्यक्ष ४० वर्ष भन्दा कम उमेरका युवाहरु रहेको पाइएको छ। सबैभन्दा कम २६ वर्ष उमेरमै वडाध्यक्ष भएका छन्। निर्वाचन आयोगकोले आफ्नो वेबसाइटमार्फत् स्थानीय तह निर्वाचन २०७९ को नतिजा प्रविष्टी गरेको हो।

ताप्लेजुङ फक्ताङ्लुङ पालिका ७ मा पाँच जनाको मात्र उम्मेदवारी, निर्विरोध पुष्टि हुन बाँकी

चुनाव र चुनावी माहोलले सानो र सुन्दर गाउँमा आन्तरिक तिक्तता पैदा गरेको भन्दै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका स्थानीयले वडाध्यक्षसहितका ५ जनप्रतिनिधि बिना प्रतिश्पर्धा चयन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्