६ आश्विन २०८१ आइतबार
image/svg+xml

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

मेरो जित सुनिश्चित छ: उपसभामुखकी उम्मेदवार गौतम

सांसद गौतमले उपसभामुखको निवार्चनमा नेपाली काँग्रेसले पनि आफूलाई नै समर्थन गर्ने दाबी गर्दै भनिन्, ‘हाम्रो नै सरकार छ त्यसैले जित्न त म जिति नै हाल्छु। तरपनि काँग्रेसले उम्मेदवार नउठाउँदा मलाई नै समर्थन गर्छ भन्ने अपेक्षा राखेको छु।’

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छिन्। बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन्।

सरकारप्रति उत्साही अपेक्षा

कुनै एक दलले सरकार बनाउने सहज बहुमत नपाएका अहिलेको अवस्थामा सात दल र स्वतन्त्र सांसदसमेतको समर्थनमा यो सरकार बनेको हो।

मधेस प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोप्यनियताको सपथ

शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

सांसद गुरुङ र कोइरीलाई संसद्मा भाग लिन रोक

जग्गा भाडामा लगाउँदा गुरुङसहित १४ जनाले ३१ करोड रूपैयाँ अनियमितता गरेको दाबीसहित अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दा विचाराधीन छ।

युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर मात्र हुँदैन: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।

काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल

उनीहरुले नेपाली काँग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए।

सरकार एमाले र काँग्रेस मिलेर बनाउँदा उपयुक्त हुन्छ: सांसद सूर्य थापा

नेकपा (एमाले)का सांसद सुर्य थापाले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।

के प्रतिज्ञा गरे त शपथमा नयाँ सांसदले?

शपथ ग्रहण कार्यक्रम सुरु हुनु अघि राष्ट्रिय गान बज्यो। सबै सांसद उठेर राष्ट्रिय गान गाएर कार्यक्रममा सरिक भए।

आफ्नै भेषभुषामा उपस्थित भए नवनिर्वाचित सांसदहरु (फोटोफिचर)

बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुले शपथ लिएका हुन्।

‘अहं स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः

संस्कृतमा शपथ ग्रहण गर्न शपथको व्यहोरासहित निवेदन दिएका साह रौतहट-२ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार हुन्।

ताप्लेजुङका ६ सांसद: भट्टराई र मेन्याङवो बाहेक संसदमा सबैको पहिलो अनुभव

ताप्लेजुङलाई कार्य क्षेत्र बनाई राजनीति गरिरहेकामध्ये प्रतिनिधि तथा प्रदेशसभा बनेका छ जना मध्ये दुई बाहेक संसदमा सबैको नयाँ अनुभव हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्