५ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र नझारौँ : सांसद केसी

सांसद चित्रबहादुर केसीले विद्यार्थी र श्रमिकहरू विदेशिए भनेर गोहीका आँसु मात्र झारेर समस्या समाधान नहुने बताएका छन्।

प्रधानमन्त्रीको बझाङ अवलोकन हेलिकप्टरमा जाने,आश्वासन दिने मात्र नहोस: सांसद जोशी

सांसद भानुभक्त जोशीले भूकम्पबाट प्रभावित जिल्ला बझाङ घुमेर मात्र नआउन प्रधानमन्त्रीसहितको टोलीलाई आग्रह गरेका छन्।

संसदमा गगनको प्रश्न: रिगललाई कुन आधारमा आममाफी दिइयो ?

नेपाली कांग्रेसका सांसद गगन थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका छन्।

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन्।

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ’ विधायिकाको भूमिकाबारे जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन।

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा छः सांसद खनाल

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन्।

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

क्यान्सर रोगबाट ग्रसित उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए।

बेलायती शासकले बनाएको संसद भवनबाट बिदा भए भारतीय सांसदहरू

गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदबाट भारतीय सांसदहरू नयाँ संसद् भवनमा सरेका छन्।

विदेश भ्रमणमा ‘मितव्ययी सरकार’

प्रधानमन्त्री दाहाल अमेरिका गएकै भोलिपल्ट सभामुख आयरल्यान्ड गएका छन्। उनीहरू विदेशमा रहेकै बेला केही मन्त्री र राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् भने कतिपय सांसदहरू अमेरिका पुगिसकेका छन्।

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ :सांसद सन्तोष परियार

‘जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला रु दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?, राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग राससले संसदीय अभ्यासबारे जिज्ञासा राख्ने क्रममा उनले स्वयंले आफ्नो जिज्ञासा प्रकट गरे।

सेप्टेम्बर-२४ मा विवाह गर्दै परिणीति र राघव

भारतीय सञ्चार माध्यमहरुका अनुसार परिणीति र राघव २४ सेप्टेम्बरमा विवाह गर्दैछन्। उनीहरुले विवाहका लागि उदयपुरको द लीला प्यालेस रोजेका छन्।

कांग्रेस नयाँ ढङगले अघि बढ्छ:महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन्।

मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन

जनता समाजवादी पार्टी, नेपालकी मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्ः सांसद शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्