३० श्रावण २०७९ सोमबार

त्यो ‘सेक्स स्क्यान्डल’ जसले पार्‍यो बेलायतका प्रधानमन्त्रीको पद धरापमा

अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्री र विभिन्न जिम्मेवारी सम्हालेका ५० जना बढी सांसदले राजीनामा दिइसकेका छन्। आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ।

युक्रेनको शान्ति सुरक्षामा बेलायती प्रधानमन्त्री जोनसनको चासो

उनीहरुकाबीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।

भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटवार्ता

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मंगलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन्।

बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघ्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५ सय नाघेको छ। युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ।

जेठ २८ गते बेलायती शैक्षिक मेला

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ।

शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्।

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।

'बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव'

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

युक्रेन युद्धपछाडि लुकेको आर्थिक स्वार्थ

अहिले देखिएको युक्रेन द्वन्द्व युरोपको प्राकृतिक ग्यास बजारलाई कसले नियन्त्रण गर्ने भन्ने प्रतिस्पर्धाको परिणाम हो ।

बेलातयी महारानी एलिजावेथलाई कोभिडपोजेटिभ

बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ। महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच भेटवार्ता: अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्।

अवैधरुपमा सञ्चालित शैक्षिक परामर्श दातृ निकायमाथि सरकारको निगरानी

विभिन्न देशका शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनको लागि विदेशीने विद्यार्थीहलाई गलत परामर्श दिएर गलत प्रकृयाबाट विदेश पठाई विद्यार्थीलाई विदेशमा अलपत्र पार्ने शैक्षिक परामर्श दातृ निकायहरुमाथि सरकारले निगरानी बढाएको छ।

लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी

२०६२/०६३ को जन आन्दोलन पछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ जसलाई कानुन लाग्दैन। कानुनभन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँसमेत छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्