२० असार २०८१ बिहीबार
image/svg+xml

बाजुराको मतगणना अनिश्चित, सर्वदलिय बैठकमा सहभागि भएन एमाले

मतगणना बारे छलफल गर्न सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले नआएपछि भोलि विहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।

राति ९ बजेदेखि स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना हुने

आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

चुनाव खर्च विवरण दिन आयोगको निर्देशन

सोमबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिइएको जानकारी दिए।

समानुपातिकमा कति मत खस्यो?

दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन्।

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।

चुनावमा भएको धाँधलीको छानवीन गर्न निर्वाचन आयोगको टोली बाजुरामा

मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान नै गएपछि निर्वाचन आयोगले छानवीनका लागि उच्च स्तरीय टोली बाजुरा पठाएको हो।

करिव ९ दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

निर्वाचन आयोगले करिब ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ।

एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन

एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।

‘खसेको मत करिब ६१ प्रतिशत’

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत देशभर करिब ६१ प्रतिशत मत खसेको जनाएको छ।

सामान्य विवादमा निर्वाचन स्थगित नर्गन आयोगको निर्देशन,गर्नै परे आयोगको सहमति लिनुपर्ने

निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ।

निर्वाचनको सम्पूर्ण तयारी पूराः आयोग

आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

पुगेन घरघरमा मतदाता शिक्षा

आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ।

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ।

निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्