८ वैशाख २०८१ शनिबार

गृहकलहको बन्धनमा उन्मुक्ति पार्टी : संकटमा सुदूरपश्चिम प्रदेश सरकार

नयाँ गठबन्धनको फेरो समात्ने वा कांग्रेससँगकै साइनो कायमै राख्ने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र खटपट देखिएको छ।

केन्द्रीय समिति १५१ जनाको बनाउने कुरामा नेताहरू सहमतः सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरूबिच केन्द्रीय समितिमा १५१ जना मात्र रहने सहमति भएको जानकारी दिएका हुन्।

एमाले अधिवेशनमा गुट प्रतिबन्ध

प्रदेश अधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाउने केन्द्रको सर्कुलर अवज्ञा भए पनि जिल्ला अधिवेशनमा त्यसको पुनरावृत्ति हुन नदिने पक्षमा फेरि एमाले नेतृत्व उभिएको छ।

तोकिएकै मितिमा विधान अधिवेशन गर्न उपेन्द्रलाई दबाब

जनता समाजवादी पार्टीको असन्तुष्ट पक्षले तोकिएको मितिमा विधान अधिवेशन बोलाउन पार्टी नेतृत्वलाई दबाब दिएको छ।

बा र बालेनहरू

अहिले कसैले पनि कुनै दलविशेषलाई बहुमत दिएर स्थायित्व खोज्नुपर्ने आवश्यकता महसुस गर्न छाडिसकेका छन्। त्यसैले अहिले दलविशेषको घमण्डको हुंकारलाई होइन, असल व्यक्ति चयनको चमत्कार खोजेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्