५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन्।

अध्यक्ष नेपालद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

चुच्चे नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु नेपालको कर्तव्य होः अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताएका छन्।

एमाले आफैँ समाप्त भएर जान्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री

समाजवादी मोर्चाको पोखरामा शुक्रवार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा अब फेरि प्रश्न उठाउने ठाउँ नरहनेगरी निर्दोष सावित भएको बताएका हुन्।

एमसिसी सैनिक र सुरक्षाको विषयसँग जोडिनु हुन्न: अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीको विषय सुरक्षासँग जोडिन नहुने बताएका छन्।

‘एमसीसीको सम्बन्धमा सदनले पास गरेका विषय तलमाथि नहोस्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परियोजनाका सम्बन्धमा यसअघि सदनमा पास गरेका विषय तलमाथि हुन नहुने स्पष्ट पारेका छन्।

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा भएको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन्।

ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरेः माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।

माधव नेपालले भने- अहिले नै जबज छाड्न सकिन्न

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतक अवस्थालाई ध्यान दिएर अहिले नै जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने जनाएका छन्।

एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भयाे: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्।

नेपालकाे स्पष्टिकरण- ललिता निवास जग्गा प्रकरणमा मेरो संलग्नता छैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

सरकारको ‘सुशासन’ अभियानले सत्ता गठबन्धनमै तनाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले सुशासन कायम गर्न चालेका कदमले सत्तापक्ष भित्रै तनाव सिर्जना भएको छ।

अनुसन्धानको आदेश

। दुई पूर्वप्रधानमन्त्रीमाथि पनि यसमा अनुसन्धान हुने भएपछि अहिलेसम्मको गुनासो केही हदसम्म संबोधन भएको छ। नीतिगत निर्णयको आवरणमा राजनीतिक नेतृत्वले अहिलेसम्म उन्मुक्ति लिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्