२ चैत्र २०८२ सोमबार
image/svg+xml

पर्यटकीय सिजनः तनाव र अभावले निम्त्याएको संकट

योपटक नेपालको पर्यटन क्षेत्रले दुईप्रकारका अप्ठेरो खेपिरहेको छ। ती अप्ठेराका कारण पर्यटनमाथि सकस थपिएको छ। पर्यटन व्यावसायीका अनुसार दुवै अप्ठेरोका कारक भने एउटै हो–मध्यपूर्वको तनाव।

रास्वपा सांसदलाई ‘क्लोज क्याम्प’: हलभित्र मोबाइल निषेध, आफन्त प्रतिबन्ध !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

युद्ध अन्त्य नगरी क्षेत्रीय सुरक्षा सम्भव छैनः जर्मनी

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले होर्मुज क्षेत्रमा युरोपेली सङ्घको नौसैनिक अभियान ‘आस्पिदेस’ विस्तार गर्ने विषयमा शङ्का व्यक्त गरेका छन्।

सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने

यसअघि आइतबार पनि सोही मुद्दामा प्रारम्भिक सुनुवाइ भएको थियो। त्यतिबेला पनि बहस अधुरो रहेपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर सोमबारका लागि सारिएको थियो।

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध परेको रिटमा सोमबार पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन संशोधन गरिने

कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ।

प्रधानमन्त्रीले भनिन्- काठमाडौं प्रशासनको सुधार सार्वजनिक सेवाको नमुना

प्रधानमन्त्री सुशिला कार्कीले काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपनाएको सेवा प्रवाहको शैलीलाई देशभरका सरकारी निकायका लागि एक नमुना भएको बताएकी छन्।

भूमिका श्रेष्ठको संसद् यात्रा: पारलैङ्गिक प्रतिनिधित्वको ऐतिहासिक मोड

नि:सन्देह, पारलैङ्गिक समुदायका लागि यो गौरवपूर्ण उपलब्धि हो। तर यति महत्वपूर्ण उपलब्धिका बाबजुद पनि भूमिका श्रेष्ठको संसद् प्रवेशलाई उनको पहिचानसँग जोडेर, केवल पारलैङ्गिक भएकै आधारमा विवाद सिर्जना गर्ने प्रयास भइरहेको देखिन्छ।

काठमाडौंसहित देशको पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा

काठमाडौंमा मौसम पूर्ण सफा हुन अझै एक डेढ घण्टा लाग्ने देखिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले नागरिकलाई जानकारी दिए।

जय ट्रफीको फाइनल मंगलबारदेखि, पुलिस र आर्मी भिड्दै

तीन दिवसीय फर्म्याटमा हुने फाइनल खेलमा उपाधिको लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा गर्दैछन्।

१ करोड १६ लाखसहित हुन्डी र क्रिप्टो कारोबारी पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा हुन्डी र क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मध्यपूर्व तनावको असर: काठमाडौंका अन्तर्राष्ट्रिय उडान प्रभावित, दैनिक ५ हजारभन्दा बढी नागरिक अलपत्र

कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हाल दैनिक सरदरमा ५ हजार ८७० जना प्रभावित भइरहेका छन्।

भ्रष्टाचार मुद्दामा पूर्वसांसद चालिसेलाई पाँच लाख धरौटी

सोमबार विशेष अदालत काठमाडौँमा भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि उक्त धरौटी रकम तोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्