मधेसका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ।
पार्टीले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकेको जनाएको छ ।
विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको हो।
नौं हजार ७१२ वटा नमूना माटो परीक्षण गर्दा ८५.५ प्रतिशत माटो अम्लीयपन भेटिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संघीय संसद् निर्वाचनमा विदेशस्थित गैरआवासीय नेपालीहरूले सक्रिय सहयोग गर्न आग्रह गरेका छन् ।
‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु, त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शुल्क कै कारण उम्मेदवार बन्नबाट बञ्चित हुन नदिने उल्लेख गर्दै आवेदन माग गरेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङले वृद्ध उमेरका नेतृत्वले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरुको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र पर्यटन क्षेत्रको आम्दानीबाट देशका नागरिकलाई शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन सकिने बताएका छन्।
महोत्सवका दौरान नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन गरिनेछन् ।
७ ओभरको खेल सकिदा विराटनगरका जर्ज मन्सी र फाप डु प्लेसिसको विकेट लुम्बिनीले लिइसकेको छ। विराटनगरको खातामा ३८ रन पुगेकाे छ।
ऊर्जामन्त्री कुलमान घिसिङले अब आफूले देशकै कार्यकारी नेतृत्व लिनुपर्ने हो कि भन्ने महसुस हुन थालेको बताएका छन्।
ऊर्जामन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिक परिवर्तनहरू धेरै पटक भए पनि आर्थिक समृद्धि हासिल हुन नसकेको भन्दै अबको बाटो आर्थिक क्रान्तिको हुनुपर्ने बताएका छन्।
स्थानीय बासिन्दा पहिलोपटक आफ्नै गाउँमै विशेषज्ञ टोलीको उपस्थिति देखेर उन्मुक्त हाँसो र उत्साहले भरिए। २ सय ७२ जना स्थानीयले निःशुल्क स्वास्थ्य शिविरमा प्रत्यक्ष लाभ उठाए।